म्याग्दीको बेनी–दरवाङ सडक आयोजनाअन्तर्गत मङ्गला गाउँपालिका–२ सहश्रधारामा ग्रेडर लगाएर सडक सम्याइँदै। म्याग्दीको लाइफलाइन मानिएको बेनी–दरवाङ सडक कालोपत्रे गर्न प्रदेश सरकारमार्फत् आयोजना सञ्चालन भएको छ। तस्बिर : सन्तोष गौतम/रासस
प्रकाशित: Jun 16, 2023| 05:21 शुक्रबार, असार १, २०८०