उत्तर दक्षिण कोसी राजमार्गअन्तर्गत पर्ने सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ स्थित लहरबर क्षेत्रको हिलाम्मे सडक पार गर्दै स्थानीय बासिन्दा। हिलाम्मे सडक भएका कारण पदैलयात्रीले समेत सास्ती पाएका छन्। तस्बिर : भविन कार्की/रासस
प्रकाशित: Jun 16, 2023| 05:41 शुक्रबार, असार १, २०८०