आइतबार, असोज ४, २०८३
नेपाल समय

नेपाल समय

नेपाल समय

नेपालले लियो दोस्रो विकेट

कप्तान रोहित पौडेलले ओपनर इमाम उलहकलाई रनआउट गरेका  हुन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ १३, २०८०

महराले सीआईबीलाई बयान दिने

नेपाल समय संवाददाता | बुधबार, भदौ १३, २०८०

क्यान्सर अस्पतालका सम्पूर्ण शय्या निःशुल्क

अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेल नियुक्तिपछिको पहिलो बैठकले शय्या निःशुल्क गर्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ १३, २०८०

पाकिस्तानविरूद्ध नेपालको राम्रो सुरुवात, करणले लिए विकेट

नेपाल समय संवाददाता | बुधबार, भदौ १३, २०८०

सर्पले डसेपछि घरमै झारफुक गर्दा महिलाको मृत्यु

नेपाल समय संवाददाता | बुधबार, भदौ १३, २०८०

पुँजीपतिहरूले साम्यवाद ल्याउन नदिएको प्रचण्डको आरोप

मोर्चाभित्र आबद्ध नभएका प्रतिक्रियावादीलाई ठेगान लगाउन साम्यवाद ल्याउनैपर्नेमा प्रचण्डको जोड दिए।
नेपाल समय संवाददाता | बुधबार, भदौ १३, २०८०

सर्वोच्चलाई कोशी सरकारको जवाफ- सभाध्यक्षले पनि मत दिन पाउँछन्

प्रदेश सरकारले संविधानको धारा १८८ अनुसार विश्वासको मत लिएको, उक्त धारामा बैठकको अध्यक्षता गरेको व्यक्तिले मतदान गर्न मिल्ने जिकिरसहितको लिखित जवाफ पेस गरियो सर्वोच्चलाई।
नेपाल समय संवाददाता | बुधबार, भदौ १३, २०८०

टस जितेर नेपालविरुद्ध ब्याटिङ गर्दै पाकिस्तान

नेपाल समय संवाददाता | बुधबार, भदौ १३, २०८०

माछापुच्छ्रे बैंकले लगानीकर्तालाई १४ प्रतिशत लाभांश दिने

नेपाल समय संवाददाता | बुधबार, भदौ १३, २०८०

एसिया कप खेल्ने टोलीसँग प्रधानमन्त्रीको भर्चुअल संवाद, दिए अग्रिम जितको शुभकामना

प्रधानमन्त्री प्रचण्डले पाकिस्तानमा रहेको नेपाली क्रिकेट टोलीसँग भर्चुअल बैठक गर्दै जितका लागि अग्रिक शुभकामना दिएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ १३, २०८०

अरिंगालको लोभमा रुखबाट लडेर वडा सदस्यको मृत्यु

वडा–८ को लामबगरमा अरिंगालको गोला पोल्ने क्रममा मंगलबार राती रुखबाट लडेर वडा सदस्य माझीको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ १३, २०८०

नगर प्रमुख सिंहसहित ७ जनालाई भ्रष्टाचार मुद्दा

नेपाल समय संवाददाता | बुधबार, भदौ १३, २०८०

इसरोले सार्वजनिक गर्‍यो चन्द्रमाको नयाँ तस्बिर

नेपाल समय संवाददाता | बुधबार, भदौ १३, २०८०

सिंहदरबारमा नवनिर्वाचित संसदीय समिति सभापतिसँग सभामुख घिमिरेको छलफल

समितिका काम–कारबाही, समितिमा विचाराधीन विधेयकलगायत विषयमा छलफल गर्न सभामुख घिमिरेले सिंहदरबारमा बैठक बोलाएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ १३, २०८०

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाले ज्यान गुमाए

बेलौरीका चौधरीको करेन्ट लागेर र बेल्डाँडीका सार्कीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ १३, २०८०

तपोभूमि टापुधाममा स्थापना भए १२ लाख शिवलिंग

कालीगण्डकी नदीको तटमा अवस्थित पाल्पा रामपुर नगरपालिका–१ स्थित टापुधाम क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्य स्थलका रूपमा विकास गर्न शिवलिंग स्थापना गरिएको हो । 
नेपाल समय संवाददाता | बुधबार, भदौ १३, २०८०

जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा बिहीबार नै

नेपाल समय संवाददाता | बुधबार, भदौ १३, २०८०

प्रधानमन्त्री प्रचण्डसँग सार्क महासचिवको बिदाइ भेट

भेटमा प्रधानमन्त्री प्रचण्डले महासचिवका रुपमा विराकुनले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको प्रशंसा गरेका थिए।
नेपाल समय संवाददाता | बुधबार, भदौ १३, २०८०

चीनको नक्साबारे बोल्यो भारत

नेपाल समय संवाददाता | बुधबार, भदौ १३, २०८०

एकदिवसीय विश्व वरीयतामा पहिलो पाकिस्तानसँग क्रिकेट खेल्दै नेपाल

नेपाली क्रिकेट टोली एकदिवसीय वरीयतामा विश्वको नम्बर एक राष्ट्र पाकिस्तानसँग खेल्ने तयारीमा जुटेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १३, २०८०