बुधबार, भदौ ३१, २०८३
नेपाल समय

नेपाल समय

नेपाल समय

बागलुङका पर्यटकीय क्षेत्रमा छैनन् व्यवस्थित पूर्वाधार

नेपाल समय संवाददाता | बुधबार, असोज १०, २०८०

मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

नेपाल समय संवाददाता | बुधबार, असोज १०, २०८०

पुष्पा र अञ्जलीलाई कोसी टप्पुमा छाडियो

नेपाल समय संवाददाता | बुधबार, असोज १०, २०८०

अन्त्येष्टि गर्न लागेको शव प्रहरी नियन्त्रणमा

नेपाल समय संवाददाता | बुधबार, असोज १०, २०८०

जहाज खरिद पारदर्शी हुन्छ : पर्यटनमन्त्री किराती

नेपाल समय संवाददाता | बुधबार, असोज १०, २०८०

नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता वृद्धि, विद्युत् खेर नजाने

२२०/१३२ केभी सबस्टेसनमा जम्मा १०० एमभिए क्षमताको पावर ट्रान्सफर्मर मात्र रहेकामा २०० एमभिएको अटो ट्रान्सफर्मर थप गरिएको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज १०, २०८०

पोखरालाई पर्यटकीय राजधानी बनाउने बहस कहिलेसम्म ?

पोखरालाई पर्यटकीय राजधानी बनाउने प्रस्ताव अहिलेसम्म संघीय मन्त्रिपरिषद्मा पुग्न सकेको छैन। पोखरा कहिले पर्यटकीय राजधानी घोषणा हुन्छ ? कुनै टुंगो छैन।
नेपाल समय संवाददाता | बुधबार, असोज १०, २०८०

सगरमाथाबाट प्याराग्लाइडिङ गर्न पाइने

नेपाल समय संवाददाता | बुधबार, असोज १०, २०८०

फुटपाथ आन्दोलनमा ईः अभियन्तासँग नेता जोडिएपछि मेयर बालेनको आक्रोश

हजारौं काठमाडौंबासीको घर भत्काएर, थातथलो उठाएर अधिग्रहण गरेर, हडपेर फुटपाथ र सडक बनाइएको ठाउँलाई व्यापार र व्यवसाय गर्न नदिइने मेयर बालेनको प्रस्टीकरण।
नेपाल समय संवाददाता | बुधबार, असोज १०, २०८०

सगरमाथासहित १० वटा हिमालबाट १०८ टन फोहोर संकलन

नेपाल समय संवाददाता | बुधबार, असोज १०, २०८०

कांग्रेस संखुवासभा सभापति दीपक खड्काले दिए राजीनामा

कांग्रेसको चौधौं महाधिवेशनअन्तर्गत जिल्ला सभापतिमा निर्वाचित खड्काले आज केन्द्रीय सभापति शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १०, २०८०

राष्ट्रपतिसमक्ष चार मुलुकका नेपाली राजदूतले लिए सपथ

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा सुधीर भट्टराई (फ्रान्स), तेजबहादुर क्षेत्री (संयुक्त अरब इमिरेट्स), घनश्याम लम्साल कुवेत र रामप्रसाद सुवेदी (स्वीट्जरल्यान्ड)ले सपथ लिएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १०, २०८०

चिया पसलबाट पर्यटन गन्तव्य बनेको घोडेपानी

घोडेपानी पोखरा हुँदै मुस्ताङ नून ढुवानी गर्नेहरुका लागि उकालो यात्रा गरेपछिको थकान मेटाउने ठाउँ थियो।
नेपाल समय संवाददाता | बुधबार, असोज १०, २०८०

एमाले बागमती प्रदेश अधिवेशनमा सहमतिको प्रयास

नेपाल समय संवाददाता | बुधबार, असोज १०, २०८०

नेपाली क्रिकेटका लागि ऐतिहासिक दिन

झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट मैदानमा टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको मंगोलियासँग खेल्दा नेपाली क्रिकेटरले विश्वविजेतालाई समेत उछिनेर नयाँ रेकर्ड बनाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १०, २०८०