बिहीबार, वैशाख ३, २०८३

गाजाको अस्पतालमा उपचार नपाउँदा ३९ शिशुको मृत्यु

 |  आइतबार, कात्तिक २६, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २६, २०८०

National life
kumari

गाजा- प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले शनिबार अल शिफा अस्पतालमा रहेका ३९ शिशुको मृत्यु भएको जनाएको छ।

प्यालेस्टाइनी स्वास्थ्यमन्त्री माई अल–कैलालाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार ३९ शिशुको मृत्यु भएको हो।

स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै ती शिशुहरू ‘मृत्युको जोखिममा रहेको’ जनाएको थियो। 

प्रकाशित: Nov 12, 2023| 08:50 आइतबार, कात्तिक २६, २०८०
प्रतिक्रिया दिनुहोस्