बिहीबार, भदौ २५, २०८३
नेपाल समय

नेपाल समय

नेपाल समय

एफवान सफ्ट इन्टरनेशनलको ग्रुप चिफ फाइनान्स अफिसरमा अभिष आचार्य

नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २१, २०८०

अपाचे आरटीआर १६० फोर भीको नयाँ भर्सन सार्वजनिक

नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २१, २०८०

सेती नदीलाई फर्काएर तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण

आयोजना निर्माण गर्न सेती नदीलाई १४० मिटर अग्लो कंक्रिट मुख्य बाँध निर्माण स्थलभन्दा माथिल्लो तटीय क्षेत्रबाट ६२६.९२ मिटर लामो सुरुङ निर्माण गरी फर्काइएको हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २१, २०८०

गाँजा खेती सम्भाव्यता अध्ययन कार्यदल गठन

कार्यदलले गाँजालाई औषधीका रुपमा कसरी उपयोग गर्न सकिने उपाय र गाँजाबाट औद्योगिकीकरणको सम्भाव्यताबारे अनुसन्धान गर्नेछ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २१, २०८०

नक्कली कागजपत्र बनाउने गिरोहमा संलग्न प्रहरी जवान पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान जीवलाल तामाङले विदेश जानेहरूका लागि नक्कली कागजपत्र बनाउन सघाउँदै आएको पुष्टि।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २१, २०८०

प्रहरीकै मिलेमतोमा लुटपाट

प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरी सहायक निरीक्षक सुनबहादुर तामाङ, प्रहरी सहायक हवल्दार खगराज अधिकारी र प्रहरी जवान भुवन बराल लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ परेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २१, २०८०

१५ वर्षीया किशोरीको बलात्कारपछि हत्या

१६ कात्तिकदेखि बेपत्ता भएकी किशोरी चन्द्रकोट–५ घर नजिकैको हुँग्दी खोलामा नग्न र डुबेको अवस्थामा मृत फेला परेकी हुन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २१, २०८०

१९ वर्षीया जमुना, जसले भूकम्पमा पतिसँगै उनको नासोसमेत गुमाइन्

श्रीमान् र गर्भमा रहेको शिशुलाई गुमाउँदाको पीडाले जमुना अस्पतालको शय्यामा छटपटिइरहेकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २१, २०८०

भूकम्पपीडितलाई तत्काल राहत उपलब्ध गराउन कांग्रेसको माग

सभापति देउवासहितका कांग्रेस नेताहरु भूकम्पपीडितलाई तत्काल राहत उपलब्ध गराउन माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २१, २०८०

पाटन अस्पतालमा इमर्जेन्सी बाहेकका सेवा ठप्प

नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २१, २०८०

प्रधानमन्त्री प्रचण्डले बोलाए सर्वदलीय बैठक

नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २१, २०८०

जाजरकोटमा ४३९ परकम्प

नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २१, २०८०

ट्याक्सी दुर्घटनामा दुई जनाको मृत्यु

नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २१, २०८०

इजरायल-हमास युद्धको एक महिनामा के-के भयो ?

नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २१, २०८०

विश्वकपमा अस्ट्रेलिया र अफगानिस्तानको खेल

नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २१, २०८०

यस्तो छ आजको राशिफल [२०८० कात्तिक २१ गते]

नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २१, २०८०

राज्य व्यवस्था समितिको टोली भूकम्प प्रभावित क्षेत्रमा जाने

नेपाल समय संवाददाता | सोमबार, कात्तिक २०, २०८०

दक्षिण कोरियाले सैन्य जासुसी उपग्रह प्रक्षेपण गर्दै

नेपाल समय संवाददाता | सोमबार, कात्तिक २०, २०८०

विश्वकपमा पराजित भएपछि श्रीलंका क्रिकेट बोर्ड बर्खास्त

नेपाल समय संवाददाता | सोमबार, कात्तिक २०, २०८०

भारतबाट सहयोगको दोस्रो खेप आइपुग्यो

नेपाल समय संवाददाता | सोमबार, कात्तिक २०, २०८०