शुक्रबार, भदौ १९, २०८३

प्युठानमा आमाछोरा एउटै रुखमा मृत फेला

 |  सोमबार, पुस ९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, पुस ९, २०८०

प्युठानको झिमरुक गाउँपालिका–३  पिपल रुख भन्ने स्थानमा दुईजना झुन्डिएको अवस्थामा मृत भेटिएका छन्। स्थानीय कर्णबहादुर खड्काकी श्रीमती ३४ वर्षीया विष्णा खड्का र छोरा २१ वर्षीय छोरा रोहित खड्का आज बिहान ८ बजेतिर मृत फेला परेका हुन्।

मृतक सौतेनी आमाछोरा भएको बताइएको छ। जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार उनीहरू घरबाट दुई सय मिटर पर रहेको काफलको बोटमा झुन्डिएको अवस्थामा फेला परेका हुन्।

उनीहरूले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

प्रकाशित: Dec 25, 2023| 12:10 सोमबार, पुस ९, २०८०
प्रतिक्रिया दिनुहोस्