बुधबार, असार १८, २०८२
कोशी पर्यटन वर्ष : प्रचारप्रसारमा जुट्यो प्रदेश सरकार

कोशी पर्यटन वर्ष : प्रचारप्रसारमा जुट्यो प्रदेश सरकार

प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा यस वर्षलाई पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरी बजेट विनियोजन गरेको थियो।