सोमबार, असोज ४, २०७८
नेपाल समय

प्रदेश १ मा यौनजन्य घटनामा वृद्धि

प्रदेश १ मा बालबालिका तथा महिलामाथि हुने यौनजन्य घटनामा वृद्धि भएको पाइएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरले सार्वजनिक गरेको पछिल्लो ६ महिनाको स्थिति सूचकमा बालबालिका तथा महिलामाथि यौनजन्य घटनामा वृद्धि भएको पाइएको हो ।
नेपाल समय

संखुवासभा घटना : संघीय प्रहरीको टोली पुनः घटनास्थलमा

संखुवासभाको मादी नगरपालिका–१ खेलागाउँका एकै परिवारका ६ जनाको हत्या प्रकरण थप पेचिलो बनेर गएपछि प्रहरीले घटनास्थलमा पुनः अनुसन्धान सुरु गरेको छ।
नेपाल समय

मोरङ प्रहरीले सुरु गर्‍यो पीडितसँगको भेटघाट कार्यक्रम

कानुन बमोजिम उचित न्यायिक अनुभूति गराउने उद्देश्यले मोरङ प्रहरीले पीडितसँगको भेटघाट कार्यक्रम सुरु गरेको जनाएको छ।
नेपाल समय

आगलागीबाट घाइते भएकाको उपचारमा आर्थिक अभाव

खाना पकाउने सिलिन्डर चुहावटका कारण भएको आगलागीमा गम्भीर घाइते एकै परिवारका तीन जनाको उपचारमा आर्थिक अभाव भएको छ।
नेपाल समय

मधेसका युवाहरुले भने - कथित मधेशवादी नेतालाई बहिष्कार गरौँ

युवाहरुले एक कार्यक्रमको आयोजना गरी मधेश आन्दोलनमा शहादत दिनेहरुलाई नै बिर्सेको आरोप लगाउँदै मधेशवादी दलका नेताहरुलाई बहिष्कार गर्न आग्रह गरेका हुन्।
नेपाल समय

पर्सामा कर्तव्य ज्यान मुद्दाका सातसहित २४ जनालाई आममाफी

संविधान दिवसका अवसरमा पर्सामा कर्तव्य ज्यान सजाय पाएका सात जनाले आममाफी पाएका छन्।
नेपाल समय

आर्केस्ट्रा देखाउँदा भएको झडपमा एक जनाको मृत्यु

आर्केस्ट्रामा नृत्य प्रस्तुत गर्ने क्रममा स्थानीयबीच झडप हुँदा महोत्तरीको सोनामा गाउँपालिकामा एकजनाको ज्यान गएको छ।

विश्वकर्मा मेलामा दुई पक्षबीच कुटाकुट, एकको मृत्यु

महोत्तरीको सोनमा गाउँपालिका–७ सुन्दरपुरमा पूजाको विषयलाई लिएर आइतबार दिउँसो दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवाकै सचिव पाउने

यसअघि गण्डकी र लुम्बिनीका स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवाकै सचिव राखिएको थियो। तर बागमतीमा भने प्रशासन सेवाका सचिव ल्याउने निर्णय भएको भन्दै विरोध भएको थियो।
नेपाल समय

क्षेत्रपाटी निःशुल्क चिकित्सालय भवन अब अत्याधुनिक

काठमाडौंको क्षेत्रपाटीस्थित क्षेत्रपाटी निःशुल्क चिकित्सालयले ३५ करोड रुपैयाँ लागतमा आठतले अत्याधुनिक नयाँ भवन बनाउने भएको छ।
नेपाल समय

एमसीसी : ‘प्रश्नको उत्तर आयो! के असमान शर्तहरू फेरिएका हुन्?’

एमसीसीको जवाफपछि पनि असमान सर्तहरु नहटेको दावी गर्दै संग्रौलाले समाजिक सञ्जाल फेसबुकमार्फत प्रश्न उठाएका छन्।
नेपाल समय

बागमतीमा थपिए छ मन्त्री र चार राज्यमन्त्री

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले ६ मन्त्री र चार राज्यमन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेकी छन्।
नेपाल समय

मंगलबार गण्डकी प्रदेशसभा बैठक बस्दै

दिउँसो १ बजेदेखि पोखरा सभागृहमा बैठक सुरु हुने प्रदेश सभा सचिव हरिराज पोखरेलले बताए।
नेपाल समय

तनहुँको प्राणी उद्यानलाई जग्गा दिएकाले चार वर्षसम्म मुआब्जा पाएनन्

संघीय सरकारले २०७३ साल माघ २० गते तनहूँको भानु नगरपालिका र व्यास नगरपालिकाका दुई-दुई वटा वडा समटेर भानुभक्त प्राणी उद्यान निर्माण गर्ने निर्णय गरेको थियो।
नेपाल समय

धौलागिरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले पाएनन् जोखिम भत्ता

धौलागिरी अस्पताल बागलुङमा कार्यरत स्वास्थ्यकर्मीले कोरोना संक्रमित बिरामीलाई उपचार गरेबापतको जोखिम भत्ता एक वर्षदेखि पाउन सकेका छैनन्।
नेपाल समय

पार्टी फुटेको होइन, पिलो फुटेर सन्च भएको छ : पृथ्वीसुब्बा गुरुङ

‘पार्टी फुटेको होइन, एमालेमा भएको पिलो फुटेकोमात्रै हो। माओवादी केन्द्रसँगको एकता टुटेपछि एमालेमा उत्पन्न भएको पिलोको पिप फुटेर गएको हो। अब सन्च भएको छ। नेकपा एमाले स्वच्छ बन्छ।’
नेपाल समय

‘हनी ट्र्याप’ को डरलाग्दो खेल : महिला आफैंले बोलाएर बलात्कारको अभियोग, ५० लाख बार्गेनिङ

चिनेजानेकै व्यक्तिले कसरी ‘हनी ट्र्याप’मा पारेर रकम हात पार्छन् भन्‍ने प्रमाणसमेत बाहिरिएको छ। ‘हनी ट्र्याप’ का अर्थात् आपराधिक लाभ (एक्सटोर्सन) लिन नहुने कसुर पछिल्लो समय निकै डरलाग्दो गरी बढेको छ।
नेपाल समय

नेकपा एकिकृत समाजवादी रुपन्देहीको अध्यक्षमा राजु गुरुङ

नेकपा एकीकृत समाजवादी रुपन्देहीले पदाधिकारीलाई पूर्णता दिएको छ।
नेपाल समय

'हनिट्र्याप'मा पारेर ५० लाख असुल्न खोज्ने ३ महिला पक्राउ

घोराहीको एक रेस्टुरेन्टमा बियर र चिया खाएकै भरमा ५० लाखबाट बार्गेनिङ सुरु गरेर १८ लाखमा बार्गेनिङ टुंग्याएका ३ जना महिलालाई दाङ प्रहरीले पक्राउ गरेको हो।
नेपाल समय

लुम्बिनीमा ५७ जनालाई पदक दिने घोषणा [नामावलीसहित]

लुम्बिनी प्रदेश सरकारले विभिन्न क्षेत्रमा योगदान गरेका ५७ जनालाई प्रदेश विभूषण प्रदान गर्ने घोषणा गरेको छ।
नेपाल समय

मलामी गएकी महिला भेरी नदीमा बेपत्ता, किनारमा भेटियो कपडा र मोबाइल

सुर्खेतमा मलामी गएकी एक महिला भेरी नदीमा बेपत्ता भएकी छिन्। बेपत्ता हुनेमा तिलागुफा नगरपालिका–६ कालिकोट की ३१ वर्षीया अमिला दमाई छिन्।
नेपाल समय

शिक्षक नगेन्द्र बीसी मारिनुको कारण 'अवैध सम्बन्ध'

‘अवैध सम्बन्धका विषय नजिकबाट नियालेका छौं। केही प्रमाण अवैध सम्बन्धमै आधारित छन्’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारी भन्छन्, ‘घटना प्रमाणित नहुँदासम्म यो विषय सार्वजनिक गर्न नमिल्ने नभएका कारण यसलाई व्यक्तिगत रिसइबी भनिएको हो।’
नेपाल समय

शिक्षक बीसीको हत्याको कारण व्यक्तिगत रिसइबी, आरोपित मुना सार्वजनिक

दैलेखको मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्रकुमार बीसीको हत्या गरेको आरोपमा २५ वर्षीया मुना राना पक्राउ परेकी छन्। प्रहरीले उनलाई बुधबार सार्वजनिक गरेको हो।
नेपाल समय

दैलेखमा शिक्षक हत्याका दोषी पहिचान

दैलेखको मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्रकुमार विसीको हत्यामा संलग्न व्यक्तिहरु पक्राउ परिसकेको प्रहरीले दाबी गरेको छ।
नेपाल समय

कैलालीमा जलाइयो संविधानको धारा २७४ र अनुसूची ४

कैलालीमा संविधानको धारा २७४ र अनुसूची ४ जलाइएको छ। थरुहट-थारुवान संयुक्त संघर्ष मोर्चाले संविधानको धारा २७४ र अनुसूची ४ जलाएको मोर्चाका प्रवक्ता माधव थारुले बताए।
नेपाल समय

महाकाली नदीमा खसेका युवक बेपत्ता

महाकाली नदीमा खसेरका एक युवक बेपत्ता भएका छन्। बैतडीस्थित महाकाली नदीमा बगेर दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ३ का २७ वर्षीय टीकाराम टमाटा बेपत्ता भएका हुन्।
नेपाल समय

पूर्वपश्‍चिम राजमार्गअन्तर्गत कैलालीदेखि कञ्‍चनपुरसम्म १३८ सीसी क्यामेरा जडान

पूर्वपश्‍चि राजमार्ग अन्तर्गत पर्ने कैलालीदेखि कञ्‍चनपुरसम्मको राजमार्ग क्षेत्र सीसी क्यामेराको निगरानीमा आएको छ।
नेपाल समय

सुदूरपश्‍चिमका ४ जिल्लाका १८ कैदीको कैद मिनाह

संविधान दिवसको अवसरमा सुदूरपश्चिमका चार जिल्लाका १८ जना कैदीको कैद मिनाह भएको छ। प्रदेशको कैलाली र कञ्‍चनपुर, बझाङ र बैतडी कारागारमा रहेका १८ जना कैदीको कैद मिनाह गरीएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C