बिहीबार, असोज ११, २०८०
चिसो घटेपछि बल्ल पर्यटक बढे मुस्ताङमा
नेपाल समय | आइतबार, चैत ५, २०७९

चिसो घटेपछि बल्ल पर्यटक बढे मुस्ताङमा

पछिल्ला समयमा पर्यटक लक्षित पूर्वाधार निर्माणको क्रम पनि बढेसँगै यो स्वदेशी एवं विदेशी पर्यटकको रोजाइमा परेको छ।

बेमौसमी हिमपातले चलायमान बन्दै अन्नपूर्ण पदमार्ग
नेपाल समय | मंगलबार, फागुन ३०, २०७९

बेमौसमी हिमपातले चलायमान बन्दै अन्नपूर्ण पदमार्ग

हिमपात नहुँदा हिउँ छुन र खेल्न आउने पर्यटकको सङ्ख्यामा कमी आएको थियो। तर, वसन्त ऋतु सुरु भएसँगै हिमपात हुँदा अहिले पर्यटकको आवागमन बढेको छ। 

खुमइ डाँडा र माछापुच्छ्रे  हिमाल
नेपाल समय | मंगलबार, फागुन ३०, २०७९

मकै र गहुँ छाडेर कफी खेती
नेपाल समय | सोमबार, फागुन २९, २०७९

तीन जिल्ला जोड्ने तीनमुखे पुल
नेपाल समय | सोमबार, फागुन २९, २०७९

घोडचढीमा रमाउँदै आन्तरिक पर्यटक
नेपाल समय | सोमबार, फागुन २९, २०७९

बल्ल पर्‍यो मनाङमा हिउँ, किसान खुसी
नेपाल समय | आइतबार, फागुन २१, २०७९

बल्ल पर्‍यो मनाङमा हिउँ, किसान खुसी

जिल्लामा जेठमा फापर , चैततिर गहुँ, आलु र केराउ लगाइन्छ।

जहाँ एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पढाउँछन्
नेपाल समय | बिहीबार, फागुन १८, २०७९

जहाँ एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पढाउँछन्

दुवै कक्षाका गरी ३० भन्दा बढी विद्यार्थीलाई यसरी एउटै ठाउँमा पढाउनु परिरहेको छ।

बेनीको बजार : होटल व्यवसायीका पर्यटकमा नजर
नेपाल समय | बिहीबार, फागुन १८, २०७९

बेनीको बजार : होटल व्यवसायीका पर्यटकमा नजर

म्याग्दी र कालीगण्डकी नदीको दोभानमा अवस्थित बेनीमा रमाउन आउने बस्न केहीअघिसम्म त्यति राम्रो प्रबन्ध नभए पनि अहिले भने प्रसस्त मात्रामा होटल खुलेका छन्। 

जहाँ कार्जे हुँदा १२ पाथी चामलको भात पाक्थ्यो
नेपाल समय | आइतबार, फागुन १४, २०७९

जहाँ कार्जे हुँदा १२ पाथी चामलको भात पाक्थ्यो

तनहुँका अधिकांश गाउँको दृश्य कोटथोकको जस्तै छ। व्यास–९ मा पर्ने दलभञ्ज्याङ गाउँमा कुनै समय ६०-६५ घरको ठूलो बस्ती थियो। नेवारहरुको बाहुल्यता रहेको यस गाउँमा अहिले कोही बस्दैनन्। प्रायः गाउँमै व्यापार...

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल
नेपाल समय | आइतबार, फागुन १४, २०७९

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।

विकास पुग्यो गाउँमा तर छैनन् गाउँले
नेपाल समय | शुक्रबार, फागुन १२, २०७९

रित्ता घर रुँगेर बसेको एउटा गाउँ
नेपाल समय | बिहीबार, फागुन ११, २०७९

रित्ता घर रुँगेर बसेको एउटा गाउँ

टपक्क मिलेका छपनी, ढुङ्गाले छाएका लहरै मिलेको गाउँ, पुरानो मौलिक शैलीमा निर्माण गरिएका घुमाउने घर, कौसी, कोठी, बार्दली, धन्सार यी सबै यहाँका मौलिक विशेषता हुन्। गाउँको बाटो हुँदै ऐतिहासिक तथा...

ट्याक्टर दुर्घटनामा चालक र सहचालकको मृत्यु
नेपाल समय | सोमबार, फागुन ८, २०७९

ट्याक्टर दुर्घटनामा चालक र सहचालकको मृत्यु

मृत्यु हुनेमा स्याङ्जाको चापाकोट नगरपालिका–२ धुर्कोटका ३२ वर्षीय नवीन सुनार (चालक) र वालिङ नगरपालिका–८ मिर्दीका १४ वर्षिय सोबिन विक (सहचालक) छन्।

रोग निको हुने विश्वासमा कुण्ड स्नान
नेपाल समय | सोमबार, फागुन ८, २०७९

रोग निको हुने विश्वासमा कुण्ड स्नान

तातोपानी कुण्डमा नुहाउनेको भीड ।

गण्डकी प्रदेशमा बिहीबार सार्वजनिक बिदा
नेपाल समय | बुधबार, फागुन ३, २०७९

गण्डकी प्रदेशमा बिहीबार सार्वजनिक बिदा

प्रदेश सरकारले सरकार स्थापना दिवसका अवसरमा प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा बिदा दिएको हो।

फेवातालमा घट्यो पानी
नेपाल समय | बुधबार, फागुन ३, २०७९

फेवातालमा घट्यो पानी

तालको सतह घटेपछि ताल किनारमा देखिएको सुख्खा क्षेत्र

सडक अनुगमनमा उपाध्यक्ष
नेपाल समय | शनिबार, माघ २८, २०७९

सडक अनुगमनमा उपाध्यक्ष

सडक आयोजनाको अनुगमन

गण्डकी प्रदेशमा आठ लाखभन्दा बढीको स्वास्थ्य बिमा
नेपाल समय | बिहीबार, माघ २६, २०७९

गण्डकी प्रदेशमा आठ लाखभन्दा बढीको स्वास्थ्य बिमा

स्वास्थ्य बीमा बोर्ड प्रदेश कार्यालयका अनुसार हालसम्म

अब चिसो भूइँमा सुत्नुपर्दैन प्रहरीले
नेपाल समय | बुधबार, माघ २५, २०७९

अब चिसो भूइँमा सुत्नुपर्दैन प्रहरीले

एक प्रहरी एक म्याट्रेस कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालयलाई दस पालिकाको तर्फबाट तीन सय ८९ थान म्याट्रेस प्राप्त भएको छ।