बिहीबार, असोज ११, २०८०
'सेफ जोन'मा सुदूरका मुख्यमन्त्री, माओवादी र नागरिक उन्मुक्तिले मत दिने
नेपाल समय | आइतबार, फागुन २१, २०७९

'सेफ जोन'मा सुदूरका मुख्यमन्त्री, माओवादी र नागरिक उन्मुक्तिले मत दिने

आज दिउँसो १ बजे बस्ने गरी प्रदेशसभा बैठक आह्वान गरिएकोमा सोही बैठकमा शाहले विश्वासको मत लिन लागेका हुन्। एमालेका राजेन्द्रसिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ठूलो दलको हैसियतमा...

बजेट अभावमा व्यवस्थित मसानघाटको योजना अधुरै
नेपाल समय | बिहीबार, फागुन ११, २०७९

बजेट अभावमा व्यवस्थित मसानघाटको योजना अधुरै

नगरपालिकाले पहिलो वर्ष रु ७५ लाख बजेट विनियोजन गरेको थियो। व्यवस्थित मसानघाटका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरिएको थियो।

विश्वासको मत नपाउँदै सुदूरपश्चिमका मुख्यमन्त्रीले भने- सरकार ५ वर्ष चल्छ
नेपाल समय | सोमबार, फागुन ८, २०७९

विश्वासको मत नपाउँदै सुदूरपश्चिमका मुख्यमन्त्रीले भने- सरकार ५ वर्ष चल्छ

सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्रकारहरूसँग अन्तरक्रिया गर्दै मुख्यमन्त्री शाहले जसको र जसरी भए पनि सुदूरपश्चिम प्रदेश सरकार निरन्तर रहने र मध्यावधि निर्वाचन नहुने दाबी गरे।

मेलामा स्थानीय उत्पादन
नेपाल समय | आइतबार, फागुन ७, २०७९

मेलामा स्थानीय उत्पादन

स्थानीयद्वारा निर्मित विभिन्न सामग्रीहरु

बलायरको बलमा विश्वासको मत जुटाउन सक्लान् मुख्यमन्त्री शाहले? नागरिक उन्मुक्ति रेशम रिहाइकै अडानमा
यज्ञराज जोशी | शनिबार, फागुन ६, २०७९

बलायरको बलमा विश्वासको मत जुटाउन सक्लान् मुख्यमन्त्री शाहले? नागरिक उन्मुक्ति रेशम रिहाइकै अडानमा

कांग्रेसलाई विश्वासको मत पाउनका लागि पनि केन्द्रमा सरकारलाई समर्थन गरेको तर सहभागी नभएको नागरिक उन्मुक्तिकै भरोसा छ। यस्तो अवस्थामा नागरिक उन्मुक्तिलाई मनाउनका लागि कांग्रेसका नेताहरू लागिपरेका छन्।

काठे पुल तर्न २० रुपैयाँ
नेपाल समय | बिहीबार, फागुन ४, २०७९

काठे पुल तर्न २० रुपैयाँ

कान्द्रा नदीमा निर्माण गरिएको काठेपुल ।

पाइनै छाडे दोदामा माछा
नेपाल समय | बुधबार, फागुन ३, २०७९

पाइनै छाडे दोदामा माछा

वर्षात्मा धानका खेतमै थुप्रै माछाका पाइने गरेका थिए। खेतकै आलीमा परम्परागत रूपमा बनाइएका पाहाउ, वरेरुवा, खोङग्या लगाएर माछा पक्रने गरिन्थ्यो।

परम्परागत पहिरन
नेपाल समय | बुधबार, फागुन ३, २०७९

परम्परागत पहिरन

परम्परागत पहिरनमा सजिएका राना समुदायका महिला

चराको विचरण
नेपाल समय | बुधबार, फागुन ३, २०७९

चराको विचरण

बतख प्रजातीका जलपंक्षी

सुदूरपश्चिम: कांग्रेसलाई पनि नागरिक उन्मुक्ति नै निर्णायक, सहकार्य नभए प्रदेशसभा विघटन
यज्ञराज जोशी | आइतबार, माघ २९, २०७९

सुदूरपश्चिम: कांग्रेसलाई पनि नागरिक उन्मुक्ति नै निर्णायक, सहकार्य नभए प्रदेशसभा विघटन

मुख्यमन्त्रीमा नियुक्त भएको तेस्रो दिन कमल शाहले टीकापुरस्थित रेशम चौधरीको घरमा पुगे र परिवारका सदस्यहरुसँग कुराकानी गरे। नागरिक उन्मुक्तिलाई फकाउने मुख्यमन्त्री शाहको प्रयासको पहिलो कडीको रुपमा पनि यसलाई हेरिएको छ।

विद्यार्थीका हातमा नौमती बाजा
नेपाल समय | शुक्रबार, माघ २७, २०७९

विद्यार्थीका हातमा नौमती बाजा

नौमती बाजा संरक्षण गर्ने उद्येश्यले नौमती बाजामा मार्चपास

पाटनमा १० महिनादेखि हवाई सेवा बन्द
नेपाल समय | बिहीबार, माघ २६, २०७९

पाटनमा १० महिनादेखि हवाई सेवा बन्द

धनगढी–बैतडी–धनगढी साप्ताहिकरुपमा हुने गरेको हवाई सेवा १० महिनादेखि बन्द रहेको हो।

मुख्यमन्त्री रावलले पाएनन् विश्वासको मत
नेपाल समय | बिहीबार, माघ २६, २०७९

मुख्यमन्त्री रावलले पाएनन् विश्वासको मत

उन्मुक्तिले रावललाई विश्वासको मत नदिने निर्णय गरी सुदूरपश्चिम प्रदेशका ७ वटै सांसदलाई काठमाडौं ल्याइएको थियो।

टनेलमा च्याउ
नेपाल समय | बिहीबार, माघ २६, २०७९

टनेलमा च्याउ

टहरामा उम्रिदै गरेको च्याउ।

सुदूरपश्चिमका मुख्यमन्त्री अल्पमतमा परे के हुन्छ?
नेपाल समय | बुधबार, माघ २५, २०७९

सुदूरपश्चिमका मुख्यमन्त्री अल्पमतमा परे के हुन्छ?

नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सहितको समर्थनमा गत पुस २७ गते नेकपा (एमाले)का रावल मुख्यमन्त्री नियुक्त भएका थिए। रावललाई माओवादीका ११, नागरिक उन्मुक्तिका सात र...

विश्वासको मत लिँदै सुदूरपश्चिमका मुख्यमन्त्री, उन्मुक्तिले साथ नदिँदा 'एम्बुस'मा
नेपाल समय | बुधबार, माघ २५, २०७९

विश्वासको मत लिँदै सुदूरपश्चिमका मुख्यमन्त्री, उन्मुक्तिले साथ नदिँदा 'एम्बुस'मा

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिने भएका छन्।

अनाथालय प्रमुख नै बलात्कारी !
नेपाल समय | सोमबार, माघ २३, २०७९

अनाथालय प्रमुख नै बलात्कारी !

बालिका बलात्कारको आरोपमा चन्द गत माघ १७ गते अनाथालयबाटै पक्राउ परेका हुन्।

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत लिन सकस, बुधबार सफलता मिल्ला?
नेपाल समय | सोमबार, माघ २३, २०७९

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत लिन सकस, बुधबार सफलता मिल्ला?

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले माघ २५ गते बुधबार विश्वासको मत लिने तयारी गरेका छन्।

उखु काट्ने चटारो
नेपाल समय | सोमबार, माघ २३, २०७९

उखु काट्ने चटारो

स्थानीय कृषक नगदेबालीका रुपमा रहेको उखुखेती गर्न थालेपछि आर्थिक रुपमा सवल बन्दै जान थालेका छन् ।

एक दशकदेखि अलपत्र पक्की पुल
नेपाल समय | सोमबार, माघ २३, २०७९

एक दशकदेखि अलपत्र पक्की पुल

नदीमा पुल निर्माणका लागि पिल्लर ठड्याइएको भए पनि निर्माण कार्य तीन वर्ष अघिदेखि अलपत्र परेको स्थानीयवासी बताउँछन्।