सोमबार, असार ८, २०८३

सुदूरपश्चिममा सरकार गठनका लागि आह्वान

 |  शुक्रबार, चैत २३, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २३, २०८०
National life
Shivam cement

सुदूरपश्चिमका प्रदेश प्रमुखले बहुमतको सरकार गठनका लागि आह्वान गरेका छन्।

प्रदेश प्रमुख नजिर मियाँले आज संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनको दाबी पेश गर्न आह्वान गरेका हुन्। उनले दलहरूलाई ९ दिनको समय दिएका छन्। वैशाख २ बेलुकी ५ बजेभित्र दाबी पेश गर्नुपर्नेछ।

प्रकाशित: Apr 05, 2024| 16:17 शुक्रबार, चैत २३, २०८०
प्रतिक्रिया दिनुहोस्