शनिबार, साउन ३०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सुकुटे बस दुर्घटना अपडेट : मृतकको संख्या १९ पुग्यो

सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १८, २०७६

प्रदुषण रोक्न दिल्लीमा जोर विजोर प्रणाली

भारत सरकारले राष्ट्रिय राजधानी नयाँ दिल्लीमा सोमबार बिहान ८ बजेबाट यातायातका साधनमा जोर विजोर प्रणाली लागू गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १८, २०७६

शुल्क तिरेर पनि उपचार छुटबारे बेखबर त्रिविका विद्यार्थी

त्रिभुवन विश्वविद्यालयले विगत १७ बर्षदेखि त्रिविमा संलग्न विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई स्वास्थ्य उपचारमा ९० प्रतिशतसम्म उपचार खर्च बेहोर्दै आएको छ। तर यसबारे धेरैजसो विद्यार्थी अनभिज्ञ छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १८, २०७६

विनोदको अर्धशतकमा नेपालको जित

विकेट किपर तथा ब्याट्सम्यान विनोद भण्डारीको अर्धशतक र पवन सर्राफको अलराउण्ड प्रदर्शनमा नेपालले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) माथि सहज जित निकालेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १८, २०७६

धितोपत्र बजार : झिनो अंकको वृद्धि

साताको पहिलो दिन करिब सात अङ्कले ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने झिनो अङ्कले उकालो लागेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १८, २०७६

तारकेश्वरको राजस्व सङ्कलनमा वृद्धि

तारकेश्वर नगरपालिकाले लक्ष्यभन्दा करिब १७ प्रतिशत बढी आन्तरिक राजस्व असुली गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १८, २०७६

संघीय प्रणालीमाथि आक्रमण नगर्न सरकारलाई निधिको चेतावनी

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकार संघीयता मास्नतर्फ उद्यत रहेको भन्दै संघीय प्रणालीमाथि आक्रमण नगर्न चेतावनी दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १८, २०७६

१५० करोड क्लबमा ‘हाउसफुल ४’

अक्षय कुमारको फिल्म ‘हाउसफुल ४’ १५० करोड क्लबमा प्रवेश गरेको छ। ट्रेड ट्रेकर रमेश वालाका अनुसार फिल्मले ९ दिनमा १५९.४६ करोड भारू संकलन गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १८, २०७६

डा. केसीको १७ औं अनशन डडेलधुरामा

चिकित्सा सुधारका अभियन्ता डा. गोविन्द केसीले १७ औं अनशन डडेलधुराबाट सुरु गरेका छन्। डा. केसीले आइतबार पत्रकार सम्मेलन गरी अनशन शुरु गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १८, २०७६

टोखा नगरपालिकाका ईन्जिनियरसहित ३ जनाविरुद्ध मुद्दा

घर निर्माण सम्पन्न प्रमाणपत्र बनाईदिएवापत सेवाग्राहीबाट पाँच लाख घुस लिँदै गर्दा पक्राउ परेका टोखा नगरपालिकाका ईन्जिनियरसहित ३ जनाविरुद्ध अख्तियारले विशेष अदातलमा मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १८, २०७६

जलविद्युत आयोजनाको सुरुङमा फसेका ४ जना मजदुरको मृत्यु

बझाङको बुङ्गल नगरपालिका–२ दाडिममा निर्माणाधिन कालंगागाड जलविद्युत आयोजनाको सुरुङमा फसेका ४ जना मजदुर मृत अवस्थामा फेला परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १८, २०७६

बस दुर्घटनाका घाइते भेट्न अस्पताल पुगे देउवा

कांग्रेसका सभापति देउवाले धुलिखेल अस्पतालमा उपचाररत सुकुटे बस दुर्घटनाका घाइतेलाई भेटेका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १८, २०७६

आलमविरुद्ध ३ वटा मुद्दा, २० वर्ष सजायको माग

बम बिस्फोटका घाईतेलाई जिउँदै ईट्टाभट्टामा हालेर जलाएको अभियोगमा पक्राउ परेका अफताव आलमलाई २२ वर्ष कैद सजाय तोक्न माग गर्दै रौतहट जिल्ला अदालतमा मुद्दा दायर भएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १८, २०७६

प्रदेश प्रमुखमा भाग नपाएपछि माधव नेपालको ‘नोट अफ डिसेन्ट’

प्रदेश प्रमुख सिफारिसमा भाग नपाएपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का चौथो वरीयताका नेता माधवकुमार नेपालले नोट अफ डिसेन्ट राखेका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १८, २०७६

सरकारका गतिविधि संघीय प्रणालीका लागि खतरा : विमलेन्द्र निधि

नेपाल समय संवाददाता | सोमबार, कात्तिक १८, २०७६

काठमाडौंमा ईन्द्रजात्राको रौनक

नेपाल समय संवाददाता | सोमबार, कात्तिक १८, २०७६

यस्तो बन्दैछ नयाँ संसद भवन

नेपाल समय संवाददाता | सोमबार, कात्तिक १८, २०७६

कुशे औंशीको रौनक

नेपाल समय संवाददाता | सोमबार, कात्तिक १८, २०७६