आइतबार, साउन ३१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

रोमानियामाथि स्पेनको फराकिलो जित

युरोकप-२०२० छनोटअन्तर्गत सोमबार राति सम्पन्न खेलमा स्पेनले रोमानियामाथि ५-० को फराकिलो जित हात पारेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३, २०७६

जेलबाटै आलमको चलखेल, पत्रमार्फत यस्तो धम्की

कर्तव्य ज्यान मुद्दामा नख्खु कारागारमा रहेका पूर्वमन्त्री तथा कांग्रेस सांसद मोहम्मद आफताब आलमले रौतहट कारागार जान चलखेल थालेका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३, २०७६

मेसीकाे गोलले उरुग्वेसँग हारबाट जोगियो अर्जेन्टिना

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा अर्जेन्टिनाले उरुग्वेसँग बराबरी खेलेकाे छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३, २०७६

गोरु काटेर खाएको आरोपमा बागलुङबाट चार पक्राउ

बागलुङको काठेखोला गाउँपालिका–१ पालाबाट गोरु काटेर खाएको आरोपमा चार जना पक्राउ परेका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३, २०७६

यी नौ मेडिकल कलेजकाे अस्पताल नै गैरकानुनी

नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३, २०७६

हतियारसहित पक्राउ परेका तरुण दलका नगर सभापति जेल चलान

हतियारसहित पक्राउ परेका तरुण दल नेपालगञ्जका नगर सभापति सन्दीपजङ्ग शाह पुर्पक्षका लागि कारागार चलान भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३, २०७६

हटाइने मन्त्रीको टुंगो लाग्यो : कार्य विभाजनमा विवाद

एक नेताका अनुसार ओली र दाहाल कुन–कुन मन्त्री हटाउने भन्ने विषयमा लगभग टुंगोमा पुगे पनि कस–कसलाई ल्याउने भन्नेबारे अन्तिम निष्कर्षमा पुगिसकेका छैनन् ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३, २०७६

स्कुलमा सेनेटरी प्याड निस्कने मेसिन

नेपाल समय संवाददाता | सोमबार, मंसिर २, २०७६

‘वाम गठबन्धन काग र कोइलीजस्तो’

नेपाल समय संवाददाता | सोमबार, मंसिर २, २०७६

कर नीति र कर प्रशासनले उद्योग व्यापारमा अवरोध

आन्तरिक राजश्व विभागका महानिर्देशक विनोद बहादुर कुँवरले करले उद्योग व्यवसायमा नकारात्मक असर नहोस् भनेर व्यवसायीसँग छलफल गरेर टुङ्गो लगाउने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २, २०७६

सामूहिक बलात्कारमा परेकी पूजाले ८ वर्षपछि पाइन् न्याय

सामूहिक बलात्कारमा परेकी बैतडीकी पूजा बोहोराको बलात्कारमा संलग्न दुई जनालाई सर्वोच्च अदालतले साढे ११ वर्ष जेल सजाय सुनाएको छ। साथै पीडित बोहोरालाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २, २०७६

टिकटकका प्रयोगकर्ता १ अर्ब ५० करोड, सबैभन्दा बढी भारतमा

नेपाल समय संवाददाता | सोमबार, मंसिर २, २०७६

जेएनयूका विद्यार्थीप्रति मोदी सरकार आक्रामक

भारतीय सत्तापक्षको सँधै विरोधमा देखिने जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) का विद्यार्थीहरुको आन्दोलनप्रति नरेन्द्र मोदी नेतृत्वको सरकार आक्रामक बन्दै गएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २, २०७६

विवाह गर्दै नायिका आँचल शर्मा

धेरै नेपाली फिल्ममा अभिनय गरिसकेकी मोडल तथा नायिका आँचल शर्मा विवाहको कुरा लिएर सामाजिक सञ्जालमा चर्चामा छिन्। उनी डा. उदिप श्रेष्ठसँग विवाह गर्न लागेकी हुन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २, २०७६

गाईभैँसी किन्न गाउँ सरकारको अनुदान

नेपाल समय संवाददाता | सोमबार, मंसिर २, २०७६

राजस्व चुहावट गर्ने ८ जनाविरुद्ध ३८ करोड बिगो दाबीसहित मुद्दा

राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको आरोपमा ३८ करोड २८ लाख भन्दा बढी बिगो दावी सहित अदालतमा मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २, २०७६

'कुवेतलाई कडा टक्कर दिन्छौं'

कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत नेपाल र कुवेतबीच मंगलबार खेल हुँदैछ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २, २०७६