शनिबार, कात्तिक २९, २०८२

विवाह गर्दै नायिका आँचल शर्मा

धेरै नेपाली फिल्ममा अभिनय गरिसकेकी मोडल तथा नायिका आँचल शर्मा विवाहको कुरा लिएर सामाजिक सञ्जालमा चर्चामा छिन्। उनी डा. उदिप श्रेष्ठसँग विवाह गर्न लागेकी हुन्।
 |  सोमबार, मंसिर २, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २, २०७६

काठमाडौं – धेरै नेपाली फिल्ममा अभिनय गरिसकेकी मोडल तथा नायिका आँचल शर्मा विवाहको कुरा लिएर सामाजिक सञ्जालमा चर्चामा छिन्। उनी डा. उदिप श्रेष्ठसँग विवाह गर्न लागेकी हुन्।

National life

नायिका आँचलले हालै एक मिडियामार्फत यसै वर्ष बिहे गर्ने तयारी भएको बताएकी छिन्। आफ्नो र डाक्टर श्रेष्ठको एक वर्ष पहिलेदेखि नै प्रेम सम्बन्ध रहेको शर्माले बताइन्।

यसै वर्ष विवाह गर्ने तयारी भएपनि कुन दिन भन्ने टुङ्गो भने लागिनसकेको उनले बताइन्। शर्माले गर्न लागेको अन्तरजातीय विवाहलाई दुबै परिवारले स्वीकार गरिसकेका छन्।

दर्शकले पल शाहसँग आफूलाई जोडेपनि शाह आफ्नो मिल्ने साथिमात्रै भएको शर्माले बताइन्। आँचलले जोनी ‘जेन्टलम्यान’, ‘शत्रु गते’,‘नाई नभन्नु ल’ लगायतका चलचित्रमा अभिनय गरिसकेकी छिन्।

 

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 18, 2019| 10:30 सोमबार, मंसिर २, २०७६
प्रतिक्रिया दिनुहोस्