आइतबार, साउन ३१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

उपनिर्वाचन निष्पक्ष हुनेमा आशंका छः पौडेल

नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १३, २०७६

साताभर सेयर कारोबारमा १६.०१ प्रतिशतले गिरावट

नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १३, २०७६

५३७ मतदान केन्द्र र २४७ मतदान स्थलमा मतदान हुँदै

निर्वाचन आयोगले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका लागि शनिबार हुने मतदानको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १३, २०७६

हुम्लामा समाजवादीले कांग्रेस उम्मेदवारलाई सघाउने

नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १३, २०७६

केशरमहलको प्रबलीकरण गर्न ६७ करोडको ठेक्का सम्झौता

नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १३, २०७६

इन्डक्सनमा अनुदान दिने सरकारको तयारी

नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १३, २०७६

‘मेगा बैंकले पायो बैंक अफ दि एयर २०१९’

मेगा बैंक नेपाल लिमिटेड सन् २०१९ का लागि ‘बैंक अफ दि इयर’ बन्न सफल भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १३, २०७६

सत्तापक्षले आचारसंहिता उल्लङ्घन गरेको भन्दै कांग्रेसको पत्रकार सम्मेलन

सत्तापक्षले उपनिर्वाचनका लागि जारी आचारसंहिता उल्लङ्घन गरेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पत्रकार सम्मेलनको आयोजना गर्दैछ। उपनिर्वाचन नजिकिँदै गर्दा कर्मचारी सरुवादेखि निर्वाचनलाई प्रभावित गर्ने कार्य सत्तापक्षबाट भएको आरोप कांग्रेसले लगाउँदै...
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १३, २०७६

दैलेख दुर्घटनाका घाइतेको पहिचान, एक मृतकको परिचय खुल्याे

दैलेखमा आज (शुक्रबार) भएको गाडी दुर्घटनामा परी घाइते भएकाहरुको विवरण खुलेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १३, २०७६

'साग' महिला भलिबलको सेमिफाइनलमा नेपाल 

काठमाडौंमा जारी  १३ औं दक्षिण एसियाली खेलकुद (साग) को महिला भलिबलमा नेपाल सेमिफाइनल पुगेको छ। शुक्रबार भारतले बंगलादेशलाई पराजित गरेपछि नेपाली महिला टोली समूह उपविजेताका रुपमा सेामिफाइनल प्रवेश गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १३, २०७६

‘कौन बनेगा करोडपति’ मा अन्तिम पटक आउँदै अमिताभ

भारतीय चर्चित टेलिभिजन शो ‘कौन बनेगा करोडपति’ को ११ औं शृंखलाको अन्तिम कार्यक्रम आज शुक्रबार प्रसारण हुँदैछ ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १३, २०७६

बम विस्फोटपछि मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा

उपनिर्वाचन हुनुपूर्व महोत्तरीको पिपरामा बम विस्फोट भएपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १३, २०७६

‘मेरो गाउँ मेरो ठाउँ’ भिडियो प्रतियोगिताको पुरस्कार राशि २० लाख

प्रतियोगितामा नेपाल पर्यटन बोर्ड, हाम्रो पात्रोलगायत थुप्रै संघसंस्थाले सहकार्य गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १३, २०७६

सुदूरपश्चिम : पहिलो चौमासिकमा बजेट खर्च ४ प्रतिशत

२८ अर्ब १६ करोड बराबरको बजेट ल्याएको प्रदेश सरकारले पहिलो चौमासिकमा अपेक्षाकृत प्रगति हासिल गर्न नसकेको हो। विकास निर्माणका कामलाई तीव्रता दिने दाबी सरकारको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १३, २०७६