बिहीबार, असार ३२, २०८३

'साग' महिला भलिबलको सेमिफाइनलमा नेपाल 

काठमाडौंमा जारी  १३ औं दक्षिण एसियाली खेलकुद (साग) को महिला भलिबलमा नेपाल सेमिफाइनल पुगेको छ। शुक्रबार भारतले बंगलादेशलाई पराजित गरेपछि नेपाली महिला टोली समूह उपविजेताका रुपमा सेामिफाइनल प्रवेश गरेको हो।
 |  शुक्रबार, मंसिर १३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १३, २०७६
काठमाडौं  - काठमाडौंमा जारी  १३ औं दक्षिण एसियाली खेलकुद (साग) को महिला भलिबलमा नेपाल सेमिफाइनल पुगेको छ। शुक्रबार भारतले बंगलादेशलाई पराजित गरेपछि नेपाली महिला टोली समूह उपविजेताका रुपमा सेामिफाइनल प्रवेश गरेको हो।
 
भारतको यो लगातार दोस्रो जित हो। यसअघि भारतले आयोजक नेपाललाईसमेत सोझो सेटमा पराजित गरेको थियो। नेपाल भारतसँग २४–२६, १२-२५ र १६-२५ ले पराजित भएको थियो। बंगलादेश भने प्रतियोगिताबाट बाहिरिएको छ।
 
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा शुक्रबार भएको खेलमा भारतले बंगलादेशलाई २५–८,२५–११ र २५–९ को सोझो सेटमा पराजित गर्‍यो। यसअघि बंगलादेश नेपालसँग पनि सोझो सेटमै पराजित भएको थियो।
 
प्रकाशित: Nov 29, 2019| 08:34 शुक्रबार, मंसिर १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।