आइतबार, साउन ३१, २०८३

हुम्लामा समाजवादीले कांग्रेस उम्मेदवारलाई सघाउने

 |  शुक्रबार, मंसिर १३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १३, २०७६

हुम्ला– आशन्न उपनिर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारुढ समाजवादी पार्टी नेपालबीच गठबन्धन बनेको छ।
हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदका लागि दुई पार्टीको गठबन्धन भएको हो ।

उक्त सिटमा समाजवादीले कांग्रेसका उम्मेदवार तारा शाहीलाई सघाउने सहमति भएको छ। हुम्लाका कांग्रेस सभापति जयपति रोकाया र समाजवादी पार्टीका जिल्ला अध्यक्ष धर्मराज बोहराले संयुक्त विज्ञप्ति जारी गरेर यसको जानकारी दिएका छन् ।

प्रकाशित: Nov 29, 2019| 10:11 शुक्रबार, मंसिर १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।