सोमबार, भदौ १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

आठ एसपीको सरुवा, को कहाँ ?

नेपाल समय संवाददाता | शनिबार, मंसिर २१, २०७६

सुकुम्बासीका नाममा वाग्मती किनार कब्जा गरेर घर भाडामा !

एउटै व्यक्तिका पाँचवटासम्म टहरा भेटिएकाे छ भने नदी किनारको जग्गा अतिक्रमण गरी टहरा बनाएर भाडामा लगाउने पनि भेटिएका छन् ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २१, २०७६

महिला क्रिकेटमा नेपाललाई कास्य

१३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत महिला क्रिकेटमा नेपालले कास्य पदक जितेको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २१, २०७६

पुरुष एथ्लेटिक्समा नेपालका किरण सिंहलाई स्वर्ण

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथ्लेटिक्सको म्याराथनमा नेपालले स्वर्ण पदक जितेको छ। म्याराथनमा नेपालका किरण सिंह बोगटीले ४२ किलोमिटर म्याराथनमा स्वर्ण पदक जितेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २१, २०७६

विवेकशील नेपाली दलले २०७९ को निर्वाचनको तयारी थाल्ने

नेपाल समय संवाददाता | शनिबार, मंसिर २१, २०७६

रारामा टेलिकमको फोरजी

नेपाल समय संवाददाता | शनिबार, मंसिर २१, २०७६

मानव बेचविखनमा म्यानपावर र परामर्शदाता नै सक्रिय !

बेचविखनको घटनामा गैरनेपाली नागरिकको पनि बाक्लो संलग्नता रहेको प्रतिवेदनले औँल्याएको छ । २७ प्रतिशत बेचविखनको घटनामा भारतीय नागरिकको संलग्न रहेका थिए भने छिमेकीको संलग्नता १२ प्रतिशत घटनामा रहेको थियो ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २१, २०७६

क्रिकेटमा नेपाल बंगलादेशसँग पराजित

१३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष क्रिकेट खेलमा नेपाल बंगलादेशको यु–२३ टोलीसँग पराजित भएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २१, २०७६

सार्क स्थापनाको ३५ वर्षमा के के भयो ? १९औँ शिखर सम्मेलन अझै अन्योलमा

दक्षिण एशियाको समृद्धि र यस भेगका गरीब जनताको जीवनस्तर उकास्ने लक्ष्यका साथ स्थापना भएको सार्कले केही सदस्य मुलुकका द्विपक्षीय विषयका कारण अपेक्षित गति भने लिन सकेको देखिँदैन ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २१, २०७६

आज सागको सातौं दिन, कुन खेल कहाँ ?

महिलातर्फ नेपाल र भारतबीचको खेल पोखरा रंगशालामा दिउँसो ४ बजे हुनेछ ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २१, २०७६

पुरुष क्रिकेटमा स्वर्ण दाबेदार बंगलादेशसँग खेल्दै नेपाल

नेपाल समय संवाददाता | शनिबार, मंसिर २१, २०७६

सरकारी कम्पनीलाई धान बेच्न किसान तयार

वीरगन्ज महानगरपालिका–२४ बहुअरीका किसान कपिलदेव यादवले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगञ्ज शाखालाई धान बेच्ने सोच बनाएका छन् ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २१, २०७६

‘स्लो पोइजन’ हो बाथरोग

बाथ रोग प्रायः जाडो यामबाट सुरु हुन्छ। यो रोग उच्च रक्तचाप र मधुमेह भएको मान्छेमा धेरै देखिन्छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २१, २०७६

कुस्तीमा नेपाललाई एक रजत र एक कास्य

सिवांगी दुवेले रजत र पुरुषतर्फ ५७ केजी तौल समूहमा नरेशप्रसाद यादवले कास्य पदक जितेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २०, २०७६

साग पदक तालिका : ४१ स्वर्णसहित नेपाल दाेस्राे स्थानमा

नेपालले शुक्रबार पाँच स्वर्ण जित्दै पदक तालिकामा दोस्रो स्थानमा रहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २०, २०७६

छाेराले गरे बुबाआमाकाे हत्या

२८ वर्षीय कान्छा छोरा गोरख यादवले खुर्पाले हानेर बुबाआमाको हत्या गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २०, २०७६

पौडीमा जलपरी गौरिकाले जितिन् अर्को स्वर्ण

१३ औं साग अन्तर्गत शुक्रबार भएको पौडी प्रतिस्पर्धामा गौरिका सिंहले अर्को ऐतिहासिक स्वर्ण जितेकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २०, २०७६

कर्मचारीतन्त्र काम गर्न बाधक : दाहाल

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कर्मचारीतन्त्रले परिवर्तन आत्मसात् नगर्दा संघीय व्यवस्थामै चुनौती देखापरेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २०, २०७६