मंगलबार, भदौ २, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

गोकर्णको म्याद थप्ने सरकारलाई सर्वोच्चको कारण देखाउ आदेश

गोकर्ण फरेष्ट रिसोर्टको म्याद थप्ने सरकारको निर्णयमा सर्वोच्च अदालतले कारण देखाउन सरकारका नाममा आदेश जारी गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २९, २०७६

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। धनुषाको जनकपुर–ढल्केबर सडकखण्डको लक्ष्मीनिया र सपहीको बीचमा बसले मोटरसाइकललाई ठक्कर दिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस २९, २०७६

स्थानीयको विरोधपछि ग्यास उद्योगको काम रोकियो

कर्णालीमै पहिलो पटक स्थापना हुन लागेको ग्यास उद्योगको काम रोकिएको छ। सुर्खेतको छिन्चुमा स्थापना हुन लागेको ‘वर्षा ग्यास उद्योग’को काम स्थानीयको विरोधपछि रोकिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस २९, २०७६

बैंकबाट ऋण लिन सबैलाई करचुक्ता प्रमाणपत्र नचाहिने

नेपाल राष्ट्र बैंकले ऋण लिने व्यवस्था केही सहज बनाएको छ। राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै कर्जा प्रवाहका लागि करचुक्ताको प्रमाणपत्र अनिवार्य नरहने व्यवस्था गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस २९, २०७६

माघे संक्रान्तिलाई चाकु (फोटो फिचर)

माघे संक्रान्तिको विशेष परिकारमध्ये पर्छ चाकु । काठमाडौं उपत्यकामा चाकुको माग यसबेला ह्वात्तै बढ्छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २९, २०७६

मुख्यमन्त्री राउतकाे लाचारी– उत्‍खनन् विरोधीको हत्‍या हुँदा पनि मूकदर्शक बनेका छौं

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले खोलामा हुने अवैध उत्खनन्‌को विरोध गर्नेको दिनदहाडै हत्या हुँदा पनि आफूहरु मूकदर्शक बनेर बस्नुपरेको भन्दै लाचारी व्यक्त गरेका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २९, २०७६

टेलिकमको प्रतिसेयर ४५ रुपैयाँ नगद लाभांश पारित

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको बाह्रौँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७५–०७६ को मुनाफा रकमबाट प्रतिसेयर ४५ रुपैयाँका दरले सेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २९, २०७६

तिलोत्तमामा माघ १० देखि व्यापार मेला

बुटवलमा मेला लागेको महिना दिन नपुग्दै नजिकैको अर्को सहर तिलोत्तमामा ‘तिलोत्तमामा लगानी, समृद्धिको सुनौलो बिहानी’ भन्ने नाराका साथ तिलोत्तमा उद्योग वाणिज्य संघले दोस्रो राष्ट्रिय औद्योगिक ब्यापार मेला तथा कृषि एवं...
नेपाल समय संवाददाता | मंगलबार, पुस २९, २०७६

दस खेलाडीमा समेटिएको आर्मीलाई संकटाले बराबरीमा रोक्यो

सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लब र संकटा क्लबले बराबरी खेलेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार सम्पन्न खेलमा आर्मी र संकटाले १-१ गोलको बराबरी खेलेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २९, २०७६

सबै वाणिज्य बैंकमा बुधबारदेखि गोएमएल अनिवार्य

नेपाल राष्ट्र बैंकले सबै वाणिज्य बैंकहरुमा बुधबारदेखि गोएमएल प्रणाली लागू गर्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २९, २०७६

नरेनापुरमा बन्ने भयो रामजानकी रंशसाला

धकधई खैरेनी सडकखण्डमा पर्ने नरेनापुरमा करिब चार बिगाह क्षेत्रफलमा रामजानकी रंगशाला बन्ने भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २९, २०७६

सांग्रिला डेभलपमेन्ट बैंकको १५ औं साधारणसभा सम्पन्न

नेपाल समय संवाददाता | मंगलबार, पुस २९, २०७६

युनाईटेड फाईनान्सको २५ औं साधारणसभा सम्पन्न

नेपाल समय संवाददाता | मंगलबार, पुस २९, २०७६

दुई ग्रह तोडेर पृथ्वीका लागि इनर्जी !

अबको पाँच सय वर्षपछि हामीले देख्ने आकाश अहिलेको जस्तै हुनेछ । तर, यहाँ भएका खगोलीय पिण्डहरूको संरचना र संख्यामा परिवर्तन आइसकेको हुनेछ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २९, २०७६

सुर्खेतको सीटी बसपार्कमा तोडफोड

सुर्खेतको सिटी बसपार्कमा तोडफोड भएको छ। वीरेन्द्रनगर-६ मा रहेको सिटी बसपार्क सोमबार राति युवाहरुको समूहले तोडफोड गरेको हो। तोडफोडबाट बसपार्कका झ्याल र ढोकाहरु फुटेका छन्। घटनामा संलग्न रहेको आरोपमा जिल्ला...
नेपाल समय संवाददाता | मंगलबार, पुस २९, २०७६

बागमती प्रदेशमा सार्वजनिक विदा

सोनाम ल्होसारका अवसरमा आगामी माघ १० गते शुक्रबार बागमती प्रदेशका १३ वटै जिल्लामा सार्वजनिक विदा दिइएको छ। प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सो दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस २९, २०७६

नेप्सेमा ७.४८ अंकको करेक्सन

अल्पकालीन लगानीकर्ता हावी भएर बढेको सेयर बजारमा मंगलबार केही करेक्सन भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २९, २०७६