मंगलबार, भदौ २, २०८३

बागमती प्रदेशमा सार्वजनिक विदा

सोनाम ल्होसारका अवसरमा आगामी माघ १० गते शुक्रबार बागमती प्रदेशका १३ वटै जिल्लामा सार्वजनिक विदा दिइएको छ। प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सो दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो।
 |  मंगलबार, पुस २९, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २९, २०७६

काठमाडौं - सोनाम ल्होसारका अवसरमा आगामी माघ १० गते शुक्रबार बागमती प्रदेशका १३ वटै जिल्लामा सार्वजनिक विदा दिइएको छ। प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सो दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो।

प्रकाशित: Jan 14, 2020| 16:37 मंगलबार, पुस २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।