बुधबार, भदौ ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

काठमाडौंमा काँठे लोकदोहोरी महोत्सव हुने

काठमाडौंको टुँडिखेलमा प्रथम राष्ट्रिय काँठे लोकदोहोरी महोत्सव हुने भएको छ। भिजिट नेपाल र काँठे क्षेत्रका लोकदोहोरीलाई सहयोग पुर्याउने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ ९, २०७६

प्रदेश ५ मा तीनजना माननीय चुन्न ३३५ जना मतदान गर्दै

तीन सिटका लागि नेकपा, नेपाली कांग्रेस, समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा पार्टीबाट गरी ९ जना चुनावी प्रतिस्पर्धामा छन् ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ९, २०७६

भ्रष्टाचारविरुद्धको अभियानमा सीके राउतसँग सहकार्य गर्दै नेकपा

बिहीबार नेकपाका नेताहरुले जनकपुरधामस्थित राउतको निवासमा भेटेर उनीसँग यसबारे छलफल गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ ९, २०७६

नेपालमा भ्रष्टाचार घट्यो, दक्षिण एसियामा चौथो

दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार हुने देश भुटान हो। भुटान ६८ अंक प्राप्त गरी २५ औँ स्थानमा छ। यस्तै भारत र चीन समान ४१ अंक प्राप्त गरी ८० औँ स्थानमा...
नेपाल समय संवाददाता | बिहीबार, माघ ९, २०७६

भेरीगंगाका किसानः राज्यलाई कर तिर्छन् तर छैन लालपुर्जा

जमिन आफ्नो नाममा नहुँदा किसानले राज्यबाट पाउने सेवा सुविधा पनि पाउन सकेका छैनन् । संघदेखि, प्रदेश र स्थानीय सरकारले किसानलाई दिने राहत र अनुदानबाट वञ्चित छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ ९, २०७६

राष्ट्रियसभा निर्वाचन जारी, मुख्यमन्त्री राउतले गरे मतदान

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश २ बाट सबैभन्दा पहिले मुख्यमन्त्री लालबाबु राउतले मत खसालेका छन् । राउतले मतदान गरेपछि मतदान सुरु भएको थियो ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ९, २०७६

उखु किसान पुनः आन्दोलित

माघ १८ गते सर्लाहीकै गोडैतामा किसान भेला गरी काठमाडौं केन्द्रीत आन्दोलनबारे निर्णय लिइने संघर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ रायले जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ ९, २०७६

माछापुच्छ्रे क्यापिटललाई मर्चेन्ट बैंकरको अनुमति

नेपाल समय संवाददाता | बिहीबार, माघ ९, २०७६

महालक्ष्मी विकास बैंक र चिरायु नेसनल हस्पिटलबीच सम्झौता

उक्त सम्झौता अनुसार बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवार लगायत बैंकका संस्थापक तथा सेयरधनीहरुले चिरायु नेसनल हस्पिटलमा उपचार गराउँदा सेवा शुल्कमा छुट पाउनेछन् ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ९, २०७६

एनआरएनलाई काठमाडौं नेचुरोपेथी अस्पतालमा विशेष छुट

सम्झौता अनुसार अस्पतालको सम्पूर्ण उपचारमा १० प्रतिशत, भर्ना भएर बस्ने बिरामीका लागि शैय्यामा १० प्रतिशत, चिकित्सक परामर्श शुल्कमा २५ प्रतिशत र स्पासम्बन्धी सम्पूर्ण सेवामा १० प्रतिशत छुटको व्यवस्था गरिएको अस्पतालका...
नेपाल समय संवाददाता | बिहीबार, माघ ९, २०७६

मन थिएन जोगी बन्नलाई ...

काठमाडौंको महँगीमा डेरा गरेर बस्नु, दुई सन्तानको पालनपोषण र पढाइ। आम्दानीको नियमित स्रोत नभएका दृष्टिविहीन थापा दम्पतीलाई फलामको च्यूरा चपाएसरह छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ९, २०७६

चार वर्षे बालिका बलात्कार आरोपमा पक्राउ

नेपाल समय संवाददाता | बिहीबार, माघ ९, २०७६

बाल्टिनमा डुबेर १२ महिनाकी बालिकाको मृत्यु

सर्लाही जिल्लाको कविलासी नगरपालिकामा बाल्टिनमा डुबेर १२ महिनाकी एक बालिकाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ९, २०७६

चीनमा कोरोना भाइरसबाट १७ को मृत्यु

चीनको बुहान सहरबाट फैलिएको कोरोना भाइरसबाट १७ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीले जनाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ ९, २०७६

विराटनगरमा कलेजको बस पल्टिदा एक जनाको मृत्यु, ६ विद्यार्थी घाइते

विराटनगरमा कलेजका विद्यार्थी बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना विद्यार्थी घाइते भएका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ९, २०७६

रोकिएन भैरहवा नाकामा तस्करी, डेढ करोडका मोबाइल बरामद

नेपाल समय संवाददाता | बिहीबार, माघ ९, २०७६

कोरोना भाइरस फैलिएपछि बुहानको सार्वजनिक यातायात बन्द

कोरोना भाइरसको प्रकोप फैलिएपछि चीन बुहान सहरको सार्वजनिक यातायात सेवा बन्द गराइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ९, २०७६

अब श्रीमती सुत्केरी हुँदा श्रीमान् सँगै बस्नुपर्ने

सुत्केरी हुन लागेको अवस्थामा श्रीमान् अथवा घरपरिवार अनिवार्य साथमा रहनुपर्ने अभ्यासलाई प्रयोगमा ल्याउने तयारी थालिएकाे छ ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ९, २०७६