बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भ्रष्टाचारविरुद्धको अभियानमा सीके राउतसँग सहकार्य गर्दै नेकपा

भ्रष्टाचारविरुद्धको अभियानमा सीके राउतसँग सहकार्य गर्दै नेकपा

बिहीबार नेकपाका नेताहरुले जनकपुरधामस्थित राउतको निवासमा भेटेर उनीसँग यसबारे छलफल गरेका छन्।
 |  बिहीबार, माघ ९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ९, २०७६

काठमाडौं– भ्रष्टाचारविरुद्धको अभियानमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले सहकार्य गर्ने भएका छन्।

बिहीबार नेकपाका नेताहरुले जनकपुरधामस्थित राउतको निवासमा भेटेर उनीसँग यसबारे छलफल गरेका छन्।

नेता रामकुमार शर्माको नेतृत्वमा नेकपाका नेताहरु राउतलाई भेट्न निवासमा पुगेका थिए। छलफलमा भ्रष्टाचारविरुद्ध तथा चुरे संरक्षणका विषयमा सर्वदलीय गठबन्धन बनाउने विषयमा सकारात्मक छलफल भएको शर्माले जनाए।

प्रकाशित: Jan 23, 2020| 13:10 बिहीबार, माघ ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।