बुधबार, भदौ ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सुर्खेतको टिप्पर प्रकरण : पाँच बुँदे सहमतिपछि आन्दोलन फिर्ता

टिप्परको ठक्करबाट एक युवकको मृत्यु भएपछि पीडितहरुले तीन दिनदेखि सुरु गरेको आन्दोलन स्थगित भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १६, २०७६

अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारबाटै प्रहारः एमनेस्टी

काठमाडौं– नेपाल सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गरेको एम्नेस्टी इन्टरनेसनलले आरोप लगाएको छ। अभिव्यक्ति स्वतन्त्रतालाई सीमित गर्नका लागि विधेयकहरू प्रस्ताव गरेको र नागरिक समाज एवं संघसंस्थामाथि प्रहार भएको एम्नेस्टीको वार्षिक प्रतिवेदनमा...
नेपाल समय संवाददाता | बिहीबार, माघ १६, २०७६

फ्रेन्डसलाई उत्तमको निर्णायक गोल

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा फ्रेण्ड्स क्लबले च्यासल युथ क्लबलाई पराजित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो खेलमा फ्रेण्ड्स क्लबले च्यासललाई १–० ले पराजित गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ १६, २०७६

काबेली बी वान कास्केड आयोजनामा बैंक अफ काठमाण्डूको अगुवाइ

नेपाल समय संवाददाता | बिहीबार, माघ १६, २०७६

पब्लिकेसन नेपालय अब महिलाको नेतृत्वमा

काठमाडौं– पब्लिकेसन नेपालयले प्रकाशनको कार्यकारी जिम्मेवारी नयाँ नेतृत्वलाई सुम्पेको छ । प्रकाशनसँग सम्बन्धित व्यवस्थापकीय र प्रकाशकीय दुवै क्षेत्रलाई अब दुईजना महिलाले सम्हाल्ने भएका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १६, २०७६

'लिग-२'को अन्तिम तयारीमा क्यान, खेलाडी उत्साहित

‘विश्वकप क्रिकेट लिग २’अन्तर्गत त्रिपक्षीय शृंखला सुरु हुन साताभन्दा कम समय बाँकी रहँदा नेपाल क्रिकेट संघ (क्यान) प्रतियोगिताको अन्तिम तयारीमा जुटेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १६, २०७६

सुर्खेतमा आज पनि तनाव, टिप्पर धनी सम्पर्कमा आए

घटनाको तेस्रो दिनसम्म पनि सुर्खेतको अवस्था सामान्य हुन नसकेपछि व्यवसायीले प्रहरी प्रशासनप्रति आक्रोश पोखेका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १६, २०७६

फ्यानको फोन खोस्ने सलमानमाथि प्रतिबन्धको माग

बलिउड अभिनेता सलमान खानले गोवा एयरपोर्टमा आफ्ना एक फ्यानको फोन खोसेपछि उनी विवादमा तानिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १६, २०७६

नेपालमा खुल्न थाले विदेशी बैंकका शाखा, आईसीआईसीआईले पायो स्वीकृति

काठमाडौ । पछिल्लो समय नेपालमा विदेशी बैंकहरुले पनि शाखा कार्यालय खोलेर कारोबार गर्न थालेका छन् । बुधबारमात्र नेपाल राष्ट्र बैंकले भारतीय निजी क्षेत्रको सबैभन्दा ठूलो बैंक आईसीआईसीआई बैंकलाई नेपालमा शाखा...
नेपाल समय संवाददाता | बिहीबार, माघ १६, २०७६

बैंकको साढे १० खर्ब लगानी औद्योगिक क्षेत्रमा, कुन उद्योगमा कति ?

बैंक तथा वित्तीय संस्थाहरुबाट औद्योगिक क्षेत्रमा प्रवाह हुने कर्जा २.१ प्रतिशतले बढेको छ ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १६, २०७६

लाङटाङको केन्जिङमा प्रभु बैंकको शाखा

नेपाल समय संवाददाता | बिहीबार, माघ १६, २०७६

मकवानपुरमा ६३ किलोग्राम गाँजा र तीन सय ग्राम अफिमसहित दुई पक्राउ

मकवानपुर प्रहरीले ६३ किलोग्राम गाँजा र तीन सय ग्राम अफिमसहित पिकअप गाडी र दुई जनालाई नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १६, २०७६

कोरोना भाइरसको संक्रमण रोक्न डब्लुएचओले बोलायो आपतकालीन बैठक

चीन हुँदै विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम गर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले आपतकालीन बैठक बोलाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १६, २०७६

कवाडको थुप्रोले किच्दा रूपन्देहीमा एकै परिवारका चार भारतीयको मृत्यु

रुपन्देही– आफैंले जम्मा गरेको कवाडको बोराको खात पल्टिएर च्यापिँदा एकै परिवारका चार भारतीय नागरिकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १६, २०७६

राजिव ढुंगानाको अध्यक्षतामा नेविसंघ तदर्थ समिति गठन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजिव ढुंगानाको अध्यक्षतामा नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमिति गठन गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १६, २०७६

बैंक अफ काठमाण्डूद्वारा सञ्जय साई विद्या मन्दिरलाई सहयोग

नेपाल समय संवाददाता | बिहीबार, माघ १६, २०७६

जन्मदिनमा चन्द्रागिरी केवलकारको यात्रा निःशुल्क

चन्द्रागिरी केवलकारले जन्मदिनको अवसरमा भ्रमणमा आउनेलाई निःशुल्क सेवा दिने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १६, २०७६

४५ हजार युवालाई रोजगारी दिने प्रदेश सरकारको याेजना

डीएफआईडीसँग भएको सम्झौताअनुरुप पूर्वाधार निर्माणको काम सुरु भएको छ। गत साउनमा भएको सम्झौताअनुसार विभिन्न सेवाप्रदायक संस्थाले रोजगारी सिर्जना गर्ने कार्य थालनी गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १६, २०७६