बुधबार, भदौ ३, २०८३

जन्मदिनमा चन्द्रागिरी केवलकारको यात्रा निःशुल्क

चन्द्रागिरी केवलकारले जन्मदिनको अवसरमा भ्रमणमा आउनेलाई निःशुल्क सेवा दिने भएको छ।
 |  बिहीबार, माघ १६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १६, २०७६

काठमाडौं– चन्द्रागिरी केवलकारले जन्मदिनको अवसरमा भ्रमणमा आउनेलाई निःशुल्क सेवा दिने भएको छ। जन्मदिनको अवसरमा सेवा लिने आन्तरिक तथा बाह्य पर्यटकलाई केवलकारको सेवा निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ ।

यसका लागि ग्राहकले जन्मदिन खुल्ने आधिकारिक कागजात टिकट काउन्टरमा उपलब्ध गराउनु पर्नेछ ।

प्रकाशित: Jan 30, 2020| 12:33 बिहीबार, माघ १६, २०७६
प्रतिक्रिया दिनुहोस्