बिहीबार, भदौ ४, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
बिहीबार, भदौ ४, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
सञ्चारमन्त्रीलाई बर्खास्त गर्न माग गर्दै कांग्रेसद्वारा राष्ट्रियसभा अवरुद्ध
नेपाल समय संवाददाता | बिहीबार, फागुन ८, २०७६
चार दशकदेखि माछा मार्दै आएका रामअवतार भन्छन्, ‘कोसीटप्पुका माछा विषले सिध्यायो’
“गरै माछा, सुत्ली माछा, ट्याङ्ग्रा माछा... कहाँ कुन जातको माछा पाइन्छ मलाई थाहा छ। यही काम गरेर परिवार पाल्दै आएको छु,”
नेपाल समय संवाददाता | बिहीबार, फागुन ८, २०७६
अडियो टेप प्रकरणबारे प्रधानमन्त्रीको ‘एक्सन' चाहन्छौं : कांग्रेस, संसदमा पनि आवाज उठाउने
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठकमा पनि सञ्चारमन्त्री गोकुल बाँस्कोटाको टेप प्रकरणको विषय उठाउने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ८, २०७६
ओली र प्रचण्ड छलफलमा, सञ्चारमन्त्रीको राजीनामा आउनसक्ने
प्रधानमन्त्री ओलीको सचिवालयका रामशरण बजगाईंले बाँस्कोटाको राजीनामा माग्ने विषयमा छलफल भएको बताए ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ८, २०७६
कामना सेवा विकास बैंकको ऐतिहासिक जित
नेपाल समय संवाददाता | बिहीबार, फागुन ८, २०७६
रिचार्जरको बिग सेल हरेक महिना २० तारिखमा
ई कमर्स प्लेटफर्म रिचार्जरले नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यले फेब्रुअरी २० मा बिगसेल अफर संचालन गर्ने भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ८, २०७६
सञ्चारमन्त्री घूस प्रकरणबारे पत्रकार सम्मेलन गर्दै कांग्रेस
आज दिउँसो १२ः३० बजे पार्टी केन्द्रीय कार्यालयमा कांग्रेसले पत्रकार सम्मेलन गर्न लागेको प्रवक्ता विश्वप्रकाश शर्माले जनाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ८, २०७६
अब अति भइसक्यो, सञ्चारमन्त्री बर्खास्त गर : साझा पार्टी
साझा पार्टीले सञ्चार मन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गरी '७० करोड घूस' प्रकरणको छानविन गर्न माग गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ८, २०७६
माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिता सकियो
नेपाल समय संवाददाता | बिहीबार, फागुन ८, २०७६
डिशहोमको विजेता छानिए
नेपाल समय संवाददाता | बिहीबार, फागुन ८, २०७६
सांसदलाई के जवाफ देलान् मन्त्री बाँस्कोटाले ?
सामाजिक सञ्जालमा उनको बर्खास्ती वा राजीनामाको माग गर्दै चर्को आलोचना भइरहेको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि मन्त्री बाँस्कोटलाई बर्खास्त गरी छानबिन गर्न माग गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ८, २०७६
गर्भवतीको हातमा अण्डा, घरमा झण्डा
नेपाल समय संवाददाता | बिहीबार, फागुन ८, २०७६
सञ्चारमन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त गरियोस् : कांग्रेस
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई तत्काल बर्खास्त गर्न माग गरेको छ ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ८, २०७६
कोरानाबाट जापानमा दुईको मृत्यु, मृतकको संख्या २१३६ पुग्यो, चीनमा संक्रमण दर घट्दै
जापानको स्वास्थ्य मन्त्रालयले डाइमन्ड प्रिन्सेस पानी जहाजमा चढेका दुई यात्रुको कोभिड–१९ (कोरोना भाइरस) का कारण निधन भएको जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ८, २०७६
सञ्चारमन्त्रीको अडियो काण्डले तात्यो सामाजिक सञ्जाल, घूस लेनदेनमा पनि ट्रान्सपरेन्सी !
नेपाल समय संवाददाता | बिहीबार, फागुन ८, २०७६
वडाध्यक्षले सुरु गरे आमरण अनशन
वडा सदस्यद्वय शिवबहादुर कार्की र अमित लामासहित स्थानीयले विभिन्न सातबुँदे माग राख्दै बुधबार साँझबाट वडा कार्यालय अगाडि अनशन शुरु गरेका हुन् ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ८, २०७६
कक्षाकोठाको झ्यालढोका थुनेर विद्यार्थीमाथि यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ
कक्षा ३, ४ र ५ मा अध्ययनरत २६ जना छात्राको उजुरीका आधारमा शिक्षक निरौला पक्राउ परेको प्रहरीले जनाएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ८, २०७६
दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई १७ वर्ष जेल सजाय
दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्यूङ–बाक विरुद्ध भ्रष्टाचारको आरोपमा १७ वर्ष जेल सजाय दिइएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ८, २०७६
6672
6673
6674
6675