बिहीबार, भदौ ४, २०८३

डिशहोमको विजेता छानिए

 |  बिहीबार, फागुन ८, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ८, २०७६

काठमाडौं– डिशहोमले ल्याएको योजना “डिशहोममा डिलर दाईको डिस्काउन्ट नामक योजना अन्तरगत ०७६ माघ २७ गते देखि फागुन १ गते सम्म फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्ने ग्राहकलाई समावेश गरेर विजेता छानिएका छन्। लक्की ड्रबाट कावाशोती, नवलपरासीका सुदिप मरासिनी र पोखरा कास्कीकी विनिता गुरुङ्गले १ लाख उपहार पाएका छन् ।

प्रकाशित: Feb 20, 2020| 11:41 बिहीबार, फागुन ८, २०७६
प्रतिक्रिया दिनुहोस्