बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

लकडाउन टेरेनन् इँटाभट्टा सञ्चालकले, सयौं मजदुर जोखिममा

लकडाउन टेरेनन् इँटा भट्टा सञ्चालकले, सयौं मजदुर जोखिममा
नेपाल समय संवाददाता | बिहीबार, चैत १३, २०७६

कर्णालीमा कोरोना रणनीति : मन्त्रीलाई जिम्मेवारीदेखि चिकित्सकलाई प्रोत्साहन भत्तासम्म

कोरोनाको नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले सबै मन्त्रीहरुको जिम्मेवारी बाँडफाँड गरेको छ। कोरोना प्रतिकार्यका लागि सक्रिय हुन मन्त्रीहरुको जिम्मेवारी बाँडफाँड गरिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, चैत १३, २०७६

कोरोना विपद् : आशा जगाउने पाँच कुरा

कोरोना नियन्त्रणका लागि दक्षिण कोरियाले नगद कारोबारसमेत ठप्प पारेको थियो। ताइवान र सिंगापुरले पनि कोरोना भाइरस नियन्त्रणमा महत्त्वपूर्ण सफलता हात पारेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १३, २०७६

सरकार नागरिकप्रति थप जिम्मेवार बन्नुपर्छ

नागरिकको सुरक्षा र स्वास्थ्यका लागि सरकारको यो कदममा हामी सबैले सहयोग गर्नुको विकल्प छैन। तर, सरकार पनि धेरै ठाउँमा चुकेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १३, २०७६

खाद्यवस्तुका पसल सञ्चालन हुने, घरमै सामान पुर्‍याउन गृहको आग्रह

कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्यूनिकरणका लागि मुलुक लकडाउन भएको अवस्थामा अत्यावश्यक सामानहरु घरमै पुर्‍याउने गरी तयारी थालिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १३, २०७६

सार्क राष्ट्रका स्वास्थ्य अधिकारीहरूबीच भिडियो कन्फ्रेन्स, साझा वेबसाइट बनाउने तयारी

कोभिड–१९ को सूचना आदानप्रदान, इमरजेन्सी मेडिकल सहयोग तथा संयुक्त धारणा सार्वजनिक गर्नको लागि साझा वेबसाइट निर्माण गरिने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १३, २०७६

नागरिक र स्वास्थ्यकर्मीको स्वास्थ्यप्रति संवेदनशिल बन्न आयोगको आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई लकडाउनको समयमा नागरिकको स्वास्थ्यप्रति संवेदनशील बन्न आग्रह गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १३, २०७६

आफन्तलाई क्वारेन्टाइनमा राखेको भन्दै स्वास्थ्यकर्मी कुटिए

आफन्तलाई क्वारेन्टाइनमा राखेको भन्दै स्वास्थ्यकर्मी कुटिए
नेपाल समय संवाददाता | बिहीबार, चैत १३, २०७६

ओलम्पिक फुटबलका लागि उमेर हद बढाउन दक्षिण कोरियाको माग

दक्षिण कोरियाले आगामी सन् २०२१ मा हुने ओलम्पिक खेलकुदमा फुटबल खेलाडीको उमेर हदबन्दी बढाउन माग गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १३, २०७६

अमेरिकामा २ खर्ब डलरको आर्थिक प्याकेज पारित

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको महामारीका कारण मृतकको संख्या एक हजार नाघेको छ ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १३, २०७६

बागमतीमा १४४७ शय्या तयारी अवस्थामा

बागमती प्रदेश सरकारले १४४७ शय्या तयारी अवस्थामा राखेको जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १३, २०७६

विश्वकै चौथो ठूलो रेल सञ्जाल ठप्प

रेल प्रणालीलाई प्रायः भारतको जीवन रेखाका रूपमा वर्णन गरिन्छ ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १३, २०७६

भारतबाट सिधै गाउँतिर, कोरोनाको जोखिम बढ्यो गाउँमा

करिब ४० हजार मानिस भारतबाट गाउँ फर्किएको कर्णाली प्रदेश सरकारको अनुमान छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १३, २०७६

२२ अनलाइनलाई सोधियो स्पष्टीकरण, ५ वटा ब्लक

प्रेस काउन्सिलले कोरोना भाइरस संक्रमण सम्बन्धमा अफवाह फैलाई जनजीवनलाई सन्त्रस्त बनाउने सामग्री सम्प्रेषण हुन थालेपछि आचारसंहिता पालनामा झन कडाइ गरिएको जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १३, २०७६

विदेशबाट फर्किएका ६० जना क्वारेन्टाइनमा

वालिङ नगरपालिकाभित्रका विभिन्न वडामा विदेशबाट आएका ६० जना होम क्वारेन्टाइनमा बसेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १३, २०७६

ललितपुर महानगरले भन्यो, ‘फोहर घरमै व्यवस्थापन गर’

ललितपुर महानगरपालिकाले ओखरपौवास्थित ल्याण्डफिल साइटमा प्राविधिक कारणले फोहोर व्यवस्थापन गर्न नसकिएको भन्दै घरघरमै फोहोर व्यवस्थापन गर्न भनेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १३, २०७६

अलपत्र विदेशी पर्यटकको उद्धार गरेर क्वारेन्टाइनमा राखिने

नेपाल समय संवाददाता | बिहीबार, चैत १३, २०७६

हिमालयन बैंकको सिईओमा अशोक राणाको निरन्तरता

नेपाल समय संवाददाता | बिहीबार, चैत १३, २०७६