बिहीबार, भदौ ४, २०८३

बागमतीमा १४४७ शय्या तयारी अवस्थामा

बागमती प्रदेश सरकारले १४४७ शय्या तयारी अवस्थामा राखेको जनाएको छ।
 |  बिहीबार, चैत १३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १३, २०७६

काठमाडौं- बागमती प्रदेश सरकारले १४४७ शय्या तयारी अवस्थामा राखेको जनाएको छ।

प्रदेश र स्थानीय तहका विभिन्न अस्पतालमा गरी ११४७ आइसोलेसन र ३०० आईसीयू बेड कोरोना संक्रमितको उपचारका लागि तयारी अवस्थामा राखिएको सामाजिक विकासमन्त्री युवराज दुलालले बताएका हुन्।

यसका लागि न्यूनतम आवश्यक स्वास्थ्य उपकरण तयारी अवस्थामा रहेको उनले बताए। मन्त्री दुलालले थप सामग्री चाँडै उपलब्ध गराइने बताए।

प्रकाशित: Mar 26, 2020| 09:17 बिहीबार, चैत १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।