आइतबार, भदौ ७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

दर्ता नभएको औषधि ल्याउन लगाउने पशु चिकित्सकसहित ४ जनाविरुद्ध मुद्दा

नेपालमा दर्ता नभएको भारतीय कम्पनीबाट उत्पादित औषधि आयातका लागि सिफारिस गर्ने एक पशु चिकित्ससहित चार जनाविरुद्ध अख्तियार दुरुपायोग अनुुसन्धान आयोगले मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २, २०७७

चलचित्र पत्रकारिता र राष्ट्रिय सम्मान कार्यक्रम स्थगित

विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण चलचित्र पत्रकारिता र राष्ट्रिय सम्पान पुरस्कार वितरण कार्यक्रम स्थगित भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २, २०७७

जनकपुरमा लकडाउन कडा, ‘भीआईपी’ पनि कारबाहीमा

जनकपुरधाम– जनकपुरमा कोरोना संक्रमित भेटिएपछि लकडाउनमा कडाइ गरिएको छ । विगत केही दिनयता खुकुलो बन्दै गएको लकडाउन कार्यान्वयन गराउन सुरक्षा निकायले कडाइ गरेको हो ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २, २०७७

नौ महिनामा कुन बैंकले कति कमाए?

वाणिज्य बैंकहरूले तेस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २, २०७७

बालिकामाथि यौन शोषणको आरोपमा धनकुटामा दुई जना पक्राउ, शिक्षक र अर्का एक फरार

काठमाडौं– धनकुटामा एक १३ वर्षीया बालिकामाथि यौन शोषण गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरको छ। पक्राउ पर्नेमा धनकुटा नगरपालिका–६ का गौरी अत्री र सिरान बजारका देवेन्द्र श्रेष्ठ छन्। अरु...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २, २०७७

कांग्रेसमा लगानी, पूर्वाधार र रोजगारसम्बन्धी विशेष समिति

नेपाली कांग्रेसले ‘लगानी, पूर्वाधार र रोजगार दृष्टिकोण : दिगो परियोजना विशेष समिति’ गठन गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २, २०७७

विश्व अर्थतन्त्रमा ८.८ ट्रिलियन डलरको नोक्सान हुने प्रक्षेपण, आर्थिक गतिविधि अझै ६ महिना प्रभावित हुने

कोरोनाका कारण विश्वभरकै आर्थिक गतिविधि अझ ६ महिना प्रभावित हुने अनुमानका आधारमा एडीबीले यो प्रक्षेपण गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २, २०७७

जनार्दन शर्माले भने– सांसद विकास कोषको काम छैन

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद जनार्दन शर्माले स्थानीय पूर्वाधार विकास कार्यक्रम खारेज गर्न माग गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २, २०७७

पर्सा : कोरोना संक्रमित भागेमा प्रहरीले गोली हान्न सक्ने

पर्सामा कोरोना संक्रमित व्यक्ति आइसोलेसनबाट भागेमा प्रहरीले गोलीसमेत चलाउन सक्ने निर्णय भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २, २०७७

बाँकेका संक्रमित आठै जना भारतबाट आएका 

बाँकेको नरैनापुरमा आज भेटिएका कोरोना संक्रमित आठै जना तीन दिनअघि अवैध नाकाबाट नेपाल भित्रिएको पाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २, २०७७

चितवनमा लकडाउनमा कडाइ, सांसदलाई समेत फिर्ता पठाइयो

जिल्लाका चोक–चोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले जाँच बढाएसँगै आवतजावत न्यून भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २, २०७७

कोरोनाविरुद्धको खोप निर्माणमा अक्सफोर्ड विश्वविद्यालयलाई सुरुआती सफलता

अक्सफोर्ड विश्वविद्यालयमा खोप निर्माणका लागि भइरहेको कामको सुरुआती निष्कर्ष सफलताउन्मुख देखिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २, २०७७

कोरियामा एक नेपालीको सुतेकै अवस्थामा मृत्यु

ईपीएस प्रणालीमार्फत रोजगारीको सिलसिलामा दक्षिण कोरिया आएका एक नेपालीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २, २०७७

महोत्तरीको भारतीय सीमावर्ती क्षेत्रमा बार लगाइँदै

लुकीछिपी सीमा नाघेर आवतजावत नरोकिएपछि महोत्तरी जिल्लाको भारतीय सीमावर्ती क्षेत्रमा घेराबेरा लगाउन थालिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २, २०७७

आरोहणमा भारी बोक्नेहरूको ज्यालाबाट भ्याट हटाउन टानको माग

ट्रेकिङ व्यवसायीहरूको छाता संगठन टानले सरकारलाई भ्याट नलिन आग्रह गर्दै पत्राचार गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २, २०७७

आईएमएस ग्रुपद्वारा आफ्ना सबै कर्मचारीको स्वास्थ्य बिमा

नेपाल समय संवाददाता | शुक्रबार, जेठ २, २०७७

मन्त्रिपरिषद् बैठक साढे २ बजे

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपूर्व आज दिउँसो साढे २ बजे मन्त्रिपरिषद् बैठक बस्दै छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २, २०७७

स्थगित खेलका लागि ८ सय मिलियन डलरको कोष स्थापना

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले टोकियो ओलम्पिक २०२० स्थगनका कारण गम्भीर क्षति भएका खेलकुदका लागि आठ सय मिलियनको कोष स्थापना गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २, २०७७