नेपालमा साना ठूला सबै खालका भवनहरुलाई भूकम्प प्रतिरोधी बनाउन आवश्यक पर्ने संरचनागत डिजाइनसहितको मापदण्ड समावेश गरेर राष्ट्रिय भवन संहितालाई अध्यावधिक गरिएको छ।
पीडित बालिकालाई मात्रै हैन, उनका प्रेमी भनिएका किशोरलाई पनि सँगै राखेर घटनाबारे बोल्न लगाइएको छ। पीडितमाथि थप पीडा हुने गरी कुनै पनि सामग्री प्रकाशन/प्रसारण गर्नु मिडियोको आचारसंहिता विपरीतको कार्य हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाका प्रधानमन्त्री महिन्द्रा राजपक्षेलाई उनको पार्टीले संसदीय चुनावमा ठूलो जित हासिल गरेकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।
राजनीतिक दल वा नेतृत्व समाजको आवश्यकता, उक्त आवश्यकताको पहिचान र समाधानको उपायसहित प्रस्तुत हुने हो भने मात्र त्यसले जन्मिने र हुर्कने जमिन प्राप्त गर्छ।
उक्त ब्राण्डका चार पाङ्ग्रे सवारी बिक्री गर्दा सिजी मोटोकर्प प्रा. लि. ले यस बैंकलाई फाइनान्सिङ पार्टनर बनाउने र बैंकले सिजी मोटोकर्प प्रा. लि.का उपभोक्ताहरूलाई सवारी कर्जामा थप सहज प्रदान गर्ने...