मंगलबार, भदौ १६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु

मिथिलाञ्चलको प्रसिद्ध सांस्कृतिक पर्व सामा चकेवाका लागि आजदेखि माटोको आकृति बनाउने कार्य सुरू भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १, २०७७

प्रधानमन्त्रीको शुभकामनामा समृद्धि सपना

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन आह्वान गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १, २०७७

भाइटीका र नेपाल संवतमा राष्ट्रपतिको शुभकामना

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सदभाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्याउने विश्वास व्य
नेपाल समय संवाददाता | सोमबार, मंसिर १, २०७७

पर्व मनाउँदा बढी सचेत होऔं : देउवा

नेपाल समय संवाददाता | सोमबार, मंसिर १, २०७७

पाँच वर्षपछि भाइटीकाको दिन खुल्दै बालगोपालेश्वर

यसपटक पाँच वर्षअघिको भूकम्पले क्षतिग्रस्त मन्दिर पुनःनिर्माण सम्पन्न भएको छ । पुनःनिर्माणपछि पहिलोपटक मन्दिर खुला गर्न लागिएको हो ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १, २०७७

आज भाइटीका, उत्तम साइत ११:३७ मा

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ...
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ३०, २०७७

पटका विवादमा झडप हुँदा २४ जना घाइते

पटाका पड्काएको विषयमा विवाद हुँदा आइतबार साँझ धनुषाको नगराइन नगरपालिकामा झडप भएको छ। झडपमा २४ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ३०, २०७७

नेतृत्वले विवेक गुमाउँदा नेकपा एकता संकटमा : मुख्यमन्त्री पोखरेल

‘आज नेताहरु जुन मुद्दा अपनाएर बहस गर्दै हुनुहुन्, त्यहाँ पार्टी छैन गुट छ। नेतृत्वले विवेक गुमाउनेबितिक्कै पार्टी बिग्रन्छ भन्ने मलाई लाग्दैन। नेतृत्वलाई सम्हाल्छौं र हामी फेरि जोड्छौं।’
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ३०, २०७७

ओलीले नेपालसँग भने, दाहालले राजनीतिक प्रस्ताव फिर्ता लिनुपर्छ  

प्रधानमन्त्री एवम् सत्तारुढ नेकपा अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई अर्का अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रस्ताव फिर्ता लिने भूमिका खेल्न आग्रह गरेका छन्। 
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ३०, २०७७

पटका पड्काउने ४१ जना प्रहरी नियन्त्रणमा

मोरङ प्रहरीले पटका पड्काउने ४० जनालाई नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ३०, २०७७

मोरङमा आगलागीबाट ७० लाखको क्षति

मोरङका अलगअलग स्थानमा भएका आगलागीमा ७० लाख बढीको क्षति भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ३०, २०७७

११६ जुवाडे पक्राउ, २१ लाख बढी रकम बरामद

देशका विभिन्न स्थानबाट शनिबार राति जुवातास खेलिरहेका ११६ जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ३०, २०७७

प्रदेश १ मा १५३ डिस्चार्ज, ८५ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश १ मा १५३ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुने सबै होम आइसोलेसनका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ९३१ पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ३०, २०७७

छिमेकीको हत्या गरेको अभियोगमा पक्राउ

सर्लाहीमा छिमेकीको हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ३०, २०७७

 ट्रकको ठक्करबाट मृत्यु भएकी महिलाकाे सनाखत हुन सकेन

दाङको देउखुरीमा ट्रकको ठक्करबाट  एक महिलाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ३०, २०७७

कोरोनाबाट मृत्यु हुनेको संख्या १२२१ पुग्यो, आज थप १४७७ जनामा संक्रमण

पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरस संक्रमणबाट ६ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ३०, २०७७

४० रोपनीकाे कमलपाेखरी अतिक्रमण भई  १८ रोपनीमा सीमित

पोखरीको आसपासमा बनेका ठूला भवन तथा कार्यालयले त्यसको सौन्दर्यमा कमी आएको छ
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ३०, २०७७

मनाइयो गाई, गोरु र हली तिहार

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आइतबार गाई, गोरु र हलीको पूजा गरी मीठा खानेकुरा खान दिएर मनाइएको छ। 
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ३०, २०७७