प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र अर्को प्रतिपक्षी जनता समाजवादी पार्टीले गण्डकी प्रदेश सभामा बजेट कार्यान्वयनसम्बन्धी जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव पेस गरेका छन्।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पृथ्वीनारायण शाहले सुरु गरेको एकीकरण अभियानको जगमा स्वाधीन, सार्वभौम र आधुनिक राष्ट्रका नागरिकको रूपमा विश्वसामु परिचित हुन पाएको बताएका छन्।