सोमबार, असोज ५, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
सोमबार, असोज ५, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
विराटनगरमा प्रधानमन्त्री ओलीलाई देखाइयो कालो झण्डा
प्रधानमन्त्री केपी शर्मा ओलीलाई विराटनगरमा नेकपा (दाहाल–नेपाल) समूहका विद्यार्थी तथा युवाहरूले कालो झण्डा देखाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन ८, २०७७
पूर्वमन्त्री शेरबहादुर तामाङ दम्पती पुनः ओली समूहमा फर्किए
पूर्वमन्त्री शेरबहादुर तामाङ दम्पती पुनः नेकपाको ओली समूहमा लागेका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन ८, २०७७
झण्डै ३१ लाख नगदसहित १७ जुवाडे पक्राउ
झण्डै ३१ लाख नगदसहित ललितपुरबाट १७ जना जुवाडे पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन ८, २०७७
पर्वतकाे फलेवासमा नागरिक पेन्सन योजना
फलेवास नगरपालिकामा श्रमिक कल्याणकारी कोष तथा नागरिक पेन्सन योजना सुरु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ८, २०७७
हिटलर पनि लोभी–कायरकै काँध चढेर आएको थियो : डा. भट्टराई
प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले कटाक्ष गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन ८, २०७७
मकवानपुरमा निर्वाचन तयारी
जिल्ला निर्वाचन कार्यालय मकवानपुरले आगामी वैशाखमा हुने निर्वाचनलाई लक्षित गरेर तयारी पूरा गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ८, २०७७
बाइकमा एक्लै देश चहार्ने केटी
बाइकमै आधा नेपाल घुमिसकेकी सभ्या केसीलाई लाग्छ– मनमा आँट, अठोट र आफूमा विश्वास भए गर्न नसकिने केही छैन।
नेपाल समय संवाददाता | शनिबार, फागुन ८, २०७७
एउटै गीतका विभिन्न भर्सन : वास्तविक स्रष्टाको पहिचान रहला त ?
‘नयाँ स्वरमा रेकर्ड गर्नु भनेको प्रविधिमा पनि अपडेट हुनु हो र यसको उद्देश्य आफ्नो सिर्जनालाई पुनर्जन्म दिनु हो।’
नेपाल समय संवाददाता | शनिबार, फागुन ८, २०७७
कर्मले जुराएको नाम– मौरी सत्याल !
'खिचापोखरीको फ्रेस हाउसलाई आफ्नै लेबलमा मह बेच्न लगें। त्यहाँबाट मेरो महको ब्रान्ड ट्रेकिङ सेक्टरमा प्रख्यात भएछ।’
नेपाल समय संवाददाता | शनिबार, फागुन ८, २०७७
लुकीलुकी भए पनि ‘यौन साहित्य’ बढी पढिन्छ
आजको बजार कमर्सियल छ। बजारमा लुकीलुकी भए पनि ‘यौन साहित्य’ बढी रुचाइन्छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ८, २०७७
घरसँगै जोडिएको केराबारीमा बाघ गर्जिएपछि!
कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ५ अन्डैयास्थित टीकाराम चौधरी र सुरज चौधरीको केराबारीमा आज बिहान बाघ देखिएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ८, २०७७
कुशाग्रबुद्धिको युवकले चासो राख्ने सबै विषय एउटै पुस्तकमा
हिन्दू धर्म–दर्शनप्रति उहाँको आवश्यकताभन्दा बढी लगाव र रुझान छ।उहाँले रुसबाट प्रचारित भएको मार्क्सवादले नेपालको सन्दर्भमा ठीकले व्याख्या गर्न नसक्ने कुरा स्थापना गर्नुभएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ८, २०७७
महिला लिगको ‘बाहुबली’
शीर्षस्थानमा रहेको एपीएफले अर्को विभागीय टिमलाई चार अंकले पछि पार्दै उपाधिमा कब्जा जमायो।
नेपाल समय संवाददाता | शनिबार, फागुन ८, २०७७
६ लाख घुससहित बारामा नायब सुुब्बा पक्राउ
बारा जिल्लाको जितपुरमा रहेको मालपोत कार्यालयका निमित्त प्रमुख मनककुमार खनाल ६ लाख घुससहित पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन ८, २०७७
प्रधानमन्त्री ओलीले विराटनगरको जनसभामा सम्बोधन गर्ने
शनिबार ओली नेतृत्वको नेकपाले विराटनगरमा जनसभा गर्दैछ। प्रदेश १ स्तरीय जनसभालाई संवोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली विराटनगर आउन लागेका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन ८, २०७७
सार्वजनिक र गुठीका जग्गा संरक्षण गर्दै सियारी गाउँपालिका
रुपन्देहीको सियारी गाउँपालिकाले सार्वजनिक र गुठीका जग्गा संरक्षण सुरु गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ८, २०७७
रत्न–श्रेष्ठ पुरस्कार गुठीद्वारा पाँच लेखक पुरस्कृत
रत्न–श्रेष्ठ पुरस्कार गुठी बागलुङले विभिन्न विधामा पाँच लेखकलाई पुरस्कृत गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ८, २०७७
तानाशाह डराएपछि आफ्नो सबै शक्ति सडकमा निकाल्छ : खगेन्द्र संग्रौला
प्रतिनिधिसभा विघटनको विरोधमा बृहत् नागरिक आन्दोलनले आज शुक्रबार काठमाडौंको टुँडीखेल वरपर मार्च पास गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ७, २०७७
महिला लिगको ‘बेस्ट कोच’ बनिन् एपीएफकी थापा
सशस्त्र प्रहरीको विभागीय टिम एपीएफकी भगवती थापा महिला लिगको उत्कृष्ट प्रशिक्ष घोषित भएकी छन्। उनको टिम आज सम्पन्न लिगमा विजेता बनेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ७, २०७७
देउवालाई लक्षित गर्दै गगनले भने- हुकुम र सेटिङको शासन चल्न दिइन्न
नेपाली कांग्रेसका नेता गगन थापाले मुलुकमा हुकुम र सेटिङको शासन चल्न नदिने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ७, २०७७
5017
5018
5019
5020