आइतबार, असोज १८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

साउन पहिलो साताको उपत्यका [सात तस्बिरमा]

साउन पहिलो साता बितेको छ। कोरोना महामारीको त्रास झन् बढ्दो छ। सरकारले कोरोना महामारीको तेस्रो लहर फैलन सचेत गराउँदै निषेध आदेश खुकुलो बनाइसकेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

नेपाल समय समाचार : आजै मन्त्रिपरिषद् विस्तार गर्दै देउवा, प्रचण्डले दिए मन्त्रीको सूची २०७८/४/१४

आजै मन्त्रिपरिषद् विस्तार गर्दै देउवा। प्रचण्डले दिए मन्त्रीको सूची
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

बङ्गलादेशबाट आइपुग्यो ५२ हजार मेट्रिकटन युरिया मल

बङ्गलादेशबाट खरिद गरिएको ५२ हजार मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

मन्त्री छान्न शीर्ष नेताहरू गोप्य छलफलमा, यी हुन् आकांक्षी र सम्भावित नाम

प्रधानमन्त्री शेरबहादुर देउवाले आज साँझसम्ममा मन्त्रिपरिषद् विस्तारको तयारी गरिरहेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

झापाका दश पालिका एक हप्ताका लागि सिल

कोभिड–१९ को संक्रमण उच्च रहेको झापाका १० पालिकामा सिल गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

माधव नेपाल निकट अनेरास्ववियुले अखिल फोर्सको राष्ट्रिय भेला आयोजना गर्दै

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकट विद्यार्थी संगठन अनेरास्ववियुले अखिल फोर्सको राष्ट्रिय भेला आयोजना गर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

पूर्व माओवादी केन्द्रका चार नेताको मुद्दा सुनुवाइ न्यायाधीश दिपककुमार कार्कीको इजलासमा

सांसद पदमा पुनर्वहाली गर्न माग गर्दै सर्वोच्च पुगेका पूर्वमाओवादी केन्द्रका चार नेताको मुद्दाको सुनुवाइ न्यायाधीश दिपककुमार कार्कीको इजलासमा हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

शर्लिन चोपडाको आरोप– राज कुन्द्राले मलाई घरमै आएर यौन दुर्व्यवहार गरे

राज कुन्द्रा पोर्नोग्राफी केसमा बयान दिनका लागि मुम्बई क्राइम ब्रान्च पुगेकी अभिनेत्री शर्लिन चोपडाले आफूलाई राजले यौन दुर्व्यवहार गरेको बताएकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

३ हजार ३६५ संक्रमित थपिए, १ हजार ३७३ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

खेर गइरहेका सुपारीका पातबाट डिस्पोजेबल प्लेट बनाउने व्यवसायी सम्मानित

खेर गइरहेका सुपारीका पातबाट डिस्पोजेबल प्लेट बनाउने व्यवसायीलाई सरकारले सम्मान गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

झन्डै तीन लाख मूल्य बराबरको चिनी बरामद

प्रहरीले कञ्चनपुरबाट झन्डै तीन लाख मूल्य बराबरको भन्सार छलीको चिनी बरामद गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

युवा उद्यमी जेन श्रेष्ठसहित महानगरीय प्रहरीद्वारा दर्जन संस्था सम्मानित

कोभिड कहरका बेला समाजमा महत्वपूर्ण योगदान गर्ने दर्जनभन्दा बढी संस्था सम्मानित भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

पूर्व माओवादी नेताको रिट 'हेर्न नभ्याइने'मा

पूर्व माओवादी केन्द्रका चार जना नेताहरुले सर्वोच्च अदालतमा हालेको रिट आज बिहीबार ‘हेर्न नभ्याइने’ को सूचीमा परेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

नाबालकबाट मनकलाको हत्या गरिएको प्रहरी दाबी

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-४ की मनकला खत्री खड्काको हत्यामा संलग्नहरूको पहिचान भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

जुही चावलाले फिर्ता लिइन् फाइभजीविरुद्धको निवेदन, तिर्नुपर्ने भयो ३२ लाख जरिवाना

भारतीय अभिनेत्री जुही चावलाले दिल्ली उच्च अदालतमा दिएको फाइभजी नेटवर्कविरुद्धको मुद्दा फिर्ता लिएकी छन्। उनको यो मुद्दा अदालतले गत महिना नै खारेज गरिदिएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

आयाराम–गयारामहरूको उक्साहटमा नपरी ओली र नेपालले वार्ता गर्नुपर्छ : रावल

नेकपा एमालेका सांसद एवं वैकल्पिक केन्द्रीय सदस्य झपट रावलले जस्तोसुकै एकता विरुद्धको उक्साहटलाई खारेज गर्दै एमालेको एकताका लागि दुई शीर्ष नेताबीच अविलम्ब संस्थागत संवाद हुनुपर्ने धारणा राखेका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

मन्त्रिपरिषद् विस्तारअघि प्रचण्ड र माधव नेपालबीच छलफल

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

ओलम्पिक महिला फुटबल : यस्तो बन्यो क्वार्टरफाइनल समिकरण

जारी टोक्यो ओलम्पिक २०२० अन्तर्गत महिला फुटबलको क्वार्टरफाइनल समिकरण पुरा भएको छ। पहिलो चरणका खेल मंगलबार राति सम्पन्न भएसँगै क्वार्टरफाइनल समिकरण पुरा भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

गैरकानुनी लाभ लिएको भन्दै अख्तियारद्वारा पाँच जनाविरुद्ध आरोप पत्र दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी लाभ लिएको भन्दै पाँच जनाविरुद्ध आरोप पत्र दायर गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८