बिहीबार, भदौ ४, २०८३

३ हजार ३६५ संक्रमित थपिए, १ हजार ३७३ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  बिहीबार, साउन १४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १४, २०७८

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट २ हजार ३३५ जना र एन्टिजेन परीक्षणबाट १ हजार ३० जनामा संक्रमण पुष्टि भएको हो। २४ घण्टामा १४ हजार २४२ जनाको परीक्षण भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार ३७३ जना कोरोना मुक्त भएका छन्। कोरोनाबाट  पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ। 

हालसम्म पिसिआर विधिबाट ६ लाख ९० हजार ६४२ जना र एन्टिजेन ५९ हजार ३८० विधिबाट जनामा कोरोना पुष्टि भएको छ । कोरोना मुक्त हुनेको संख्या ६ लाख  ५० हजार ४४५ पुगेको छ । 

प्रकाशित: Jul 29, 2021| 10:38 बिहीबार, साउन १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।