सोमबार, असोज २६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

आगामी निर्वाचनमा चितवनबाटै उठ्छु : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आम निर्वाचनमा आफू चितवनबाटै उम्मेदवार बन्ने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

अन्तर्राष्ट्रिय ओलम्पियाडमा 'अनरेबल मेन्सन'बाट युवराज भण्डारी सम्मानित

नेपाल अन्तर्राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०२१ मा 'अनरेबनल मेन्सन'बाट सम्मानित भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

कांग्रेस महाधिवेशन : कञ्चनपुर-३ को सभापतिमा चन्द विजयी

नेपाली कांग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र नं-३ को सभापतिमा केशबहादुर चन्द निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

राज्यमन्त्री बन्दासम्म भोग्नुपरेको छाउगोठ पीडा

‘अहिले पनि म बेला–बेलामा अनुगमनमा जाने गरेकी छु। बूढापाकाको चेतना फेर्न आवश्यक छ। तर, त्यो असम्भवजस्तै बनिरहेको छ।’
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

नेपाली महिला टिमले विश्वकप छनोटमा भुटानको समना गर्दै

नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले मंगलबार भुटानको समाना गर्दैछ। आईसीसी विश्वकपको एसियाली छनोटमा नेपाली टिमले भुटानको सामना गर्न लागेको हो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

हेलम्बुमा आगलागीबाट तीन बालकको मृत्यु

स्थानीय सञ्च तामाङको गोठमा आगलागी हुँदा उनीहरूको ज्यान गएको हो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

लुम्बिनीबाट पदाधिकारीदेखि केन्द्रीय नेतृत्वसम्म यस्ता छन् आकांक्षी

नेकपा एमालेको चितवनमा हुने १० औं महाधिवेशनमा लुम्बिनीबाट पदाधिकारीसहित केन्द्रीय नेतृत्वका लागि ५० भन्दा बढी आकांक्षी धेरै देखिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

डोटीमा आपसी झगडा हुँदा एकको मृत्यु

बोगटानफुड्सिल गाउँपालिका-१ उल्टेपानीमा आपसी झगडामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ४९ वर्षीय धनबहादुर मगर रहेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

विद्यार्थी संगठनका अनैतिक गतिविधिले इन्जिनियरिङ शिक्षा धराशयी बन्यो : लक्ष्मण पोखरेल [अन्तर्वार्ता]

राजनीतिक दल सम्बद्ध विद्यार्थी संगठनले इन्जिनियरिङ कलेजलाई दुहुनो गाई बनाइरहेका छन्। तालाबन्दी गर्ने र चन्दाको बार्गेनिङ गर्ने जस्ता विद्यार्थी संगठनका गतिविधिले इन्जिनियरिङ शिक्षालाई धराशयी बनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

मेटाबोलिज्म बढाउन यी योगासन गर्नुहोस्, पाउनुहुनेछ धेरै फाइदा

शरीरलाई स्वस्थ राख्नको लागि उचित मेटाबोलिज्म सबैभन्दा महत्त्वपूर्ण कुरा मानिन्छ। मेटाबोलिज्मले शरीरमा हुने रासायनिक प्रतिक्रियाहरूलाई बुझाउँछ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

विश्‍वभर सडक दुर्घटनाबाट हरेक २४ सेकण्डमा एक जनाको मृत्यु

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सडक दुर्घटनाबाट हरेक २४ सेकेन्डमा कम्तीमा पनि एक जनाको मृत्यु हुने गरेको तथ्यांक पत्ता लागेको भन्दै यसबाट सुरक्षित रहन आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

स्वीडेनको एरिक्सनले अमेरिकी क्लाउड अपरेटर भोनेज किन्‍ने

कम्पनीका अनुसार ६.२ अर्ब (५.५ बिलियन युरो) सम्झौता वायरलेस इन्टरप्राइजमा आफ्नो उपस्थिति विस्तार गर्न र यसको विश्वव्यापी प्रस्तावलाई फराकिलो बनाउने एरिक्सनको रणनीतिको एक हिस्सा हो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

बिहान खाली पेटमा भिजाएको चना खानुका चार फाइदा

स्वास्थ्य विज्ञहरूका अनुसार भिजेको कालो चनामा धेरै प्रकारका पोषक तत्वहरू पाइन्छ, जसले शरीरलाई स्वस्थ राख्नमा महत्वपूर्ण भूमिका खेल्छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

अष्ट्रेलियाले डिसेम्बर १ देखि पूर्ण खोप लगाएकालाई प्रवेश अनुमति दिने

अष्ट्रेलियाले सोमबार आफ्नो यात्रा नियम थप खुकुलो पार्दै पूर्ण खोप लगाएका पर्यटकलाई डिसेम्बर १ देखि यात्रा छुटको लागि आवेदन नै नगरी देश प्रवेश गर्न अनुमति दिने जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

इरानको मानवीय सहायता सामग्री अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा

इरानले गत महिना पनि अफगानिस्तानका लागि यस्ता सामग्रीहरु पठाएको थियो। इरानले पठाएको नियमित सामग्री अन्तर्गत यो लटको सामग्रीको पहिलो खेप आज पठाएको इरानले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

बेलायतमा कोरोना संक्रमण घटेन, एकैदिन ४० हजार संक्रमित थपिए

बेलायतमा कोरोना भाइरसको संक्रमण झन् बढेको देखिएको बेलायती स्वास्थ्य अधिकारीहरुले जनाएका छन्। उनीहरुका अनुसार यहाँ अहिले पनि दैनिक कम्तीमा पनि ४० हजार जना यो भाइरसका संक्रमित भेटिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

भू–उपग्रहसम्बन्धी अध्ययन गर्न चार कम्पनी छनोट

नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि चार कम्पनी छनोट भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ६, २०७८

गर्लफ्रेन्डलाई खुशी राख्‍न के गर्ने?

सम्बन्धमा सम्मान, प्रेममा विश्वास अनि एक अर्कालाई बुझ्ने कोशिसले सम्बन्धलाई बलियो बनाउदछ। तर धेरै केटाको केही नराम्रो बानीले गर्लफ्रेन्डलाई सुरुमा रिस उठाउँछ र कहिलेकाहीँ यस्ता बानीका कारण उनीहरुको प्रेम सम्बन्ध...
नेपाल समय संवाददाता | सोमबार, मंसिर ६, २०७८

थापालाई बाइपास गर्दै देउवाले रातारात भित्र्याए पौडेल पक्षका राई, बलियो बने विनोद

नन्दमणि राई सोमबार बिहान एकाएक सभापति शेरबहादुर देउवाका उम्मेदवार बन्न पुगे। देउवा पक्षका उम्मेदवार भनिएका थापा समूहविहीन बने। पहिले नै देउवा पक्षका भनेर चिनिएका उनी न देउवाका हुन सके, न...
नेपाल समय संवाददाता | सोमबार, मंसिर ६, २०७८

धुलोमा हिँड्नु नपर्ने गरी काम भइरहेको छ: प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको निर्वाचनमा भोट माग्‍न आउँदा धुलोमा हिँड्नु नपर्ने गरी काम भइरहेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ६, २०७८