सोमबार, असोज २६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

युनाइटेडको जित प्रशिक्षक ओलेलाई समर्पण

म्यानचेस्टर युनाइटेडका अन्तरिम प्रशिक्षक मिचेल कारिकले मंगलबार रातिको जितलाई दुई दिन अघि बर्खास्तमा परेका मूख्य प्रशिक्षक ओले गनर सोल्सायरलाई समर्पण गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ८, २०७८

च्याम्पियन्स लिगमा युभेन्टसमाथि चेल्सीको जित

युरोपेली च्याम्पियन्स लिगमा प्रिमियर क्लब चेल्सीले इटालियन क्लब युभेन्टसमाथि सानदार जित निकालेको छ। चेल्सीको स्ट्यामफर्ड रंगशालामा मंगलबार राति सम्पन्न खेलमा उसले ४–० गोलअन्तरको जित निकालेको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ८, २०७८

सवारी दुर्घटनामा माओवादी नेता टंकमणिको मृत्यु

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद बन्जाडे (टंकमणि)को सवारी दुर्घटनामा परी मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ८, २०७८

विद्यार्थीलाई कोरोना खोप लगाउने विषयमा दुई मन्त्रीबीच छलफल

१२ वर्षमाथिका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउने विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाबीच छलफल भएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ८, २०७८

बैतडी कांग्रेस सभापतिमा चन्द निर्वाचित

नेपाली कांग्रेस बैतडीको सभापतिमा चतुरबहादुर निर्वाचित भएका छन्। मंगलबार भएको निर्वाचनमा शिवराज भट्टलाई पराजित गर्दै चन्द विजयी भएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ८, २०७८

डोटी कांग्रेस सभापतिका लागि पुनः मतदान हुने

नेपाली कांग्रेस डोटीको पार्टी सभापतिका लागि पुनः मतदान हुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ८, २०७८

रुपन्देही क्षेत्र नम्बर २ मा पौडेल समूहका लम्साल विजयी

नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट रुपन्देही क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा हरि लम्साल विजयी भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ८, २०७८

बदलिए बालबालिका, सजिलो छैन सिकाइको लयमा फर्काउन

‘बालबालिकालाई सिकाइमा धेरै कुराले अवरोध गरिरहेको हुन्छ। त्यसका विभिन्न चरण हुन्छन्। केके हुन् भन्ने विद्यालय र शिक्षकले खोजी गर्नैपर्छ।’
नेपाल समय संवाददाता | बुधबार, मंसिर ८, २०७८

चिसो मौसममा देखापर्ने १० स्वास्थ्य समस्या र बच्‍ने उपाय

काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दो क्रममा छ। जाडोमा अन्य मौसममा भन्दा बालबालिका र वृद्धवृद्धालाई बढि मात्रामा स्वास्थ्य समस्या हुने गर्दछ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ८, २०७८

इजरायलमा ५ देखि ११ वर्षका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन सुरु

इजरायलमा सोमबारदेखि पाँचदेखि एघार वर्षका बालबालिकाकालागि कोभिड–१९ विरुद्ध खोप अभियान सुरु भएको छ। महामारीको लहरबाट बच्न सानै उमेरका बालबालिकालाई खोप लगाउने केही देशहरूमध्ये इजरायल पनि एक भएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ८, २०७८

पुटिनले भने- प्यालेस्टाइनप्रति रुसको अडान पूर्ववत

प्यालेस्टाइनप्रति रूसको अडान नफेरिएको रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार आफ्ना प्यालेस्टिनी समकक्षी महम्मद अब्बासलाई बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ८, २०७८

इटालीमा अमेजन र एप्पललाई २० करोड यूरो जरिवाना गरिने

इटालीको बजार अनुगमनकारी संस्थाले अमेरिकी प्रविधि कम्पनी अमेजन र एप्पलमाथि २० करोड यूरो (२२.५ करोड अमेरिकी डलर) जरिवाना लगाएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ८, २०७८

लिबियाको राष्ट्रपतीय निर्वाचनका लागि ९८ जनाको उम्मेदवारी

लिबियाको निर्वाचन आयोगले मंगलबार दुई महिलासहित ९८ जना उम्मेदवारले डिसेम्बरमा तय भएको राष्ट्रपतीय निर्वाचनमा भाग लिन पाउने गरी उम्मेदवारी दर्ता गराएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

कात्तिकमा २३१ मानवअधिकार उल्लंघनका घटना

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले कात्तिक महिनामा २३१ जना व्यक्ति मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाबाट पीडित भएको जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

नेपाल र भारतबीच खोप प्रमाणपत्रको मान्यता प्रदान

नेपाल र भारतबीच कोरोना भाइरस विरुद्धको खोप प्रमाणपत्रको पारस्परिक मान्यता दिनेबारेमा सहमति भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

सार्वजनिक यातायातको महिला हिंसाविरुद्ध उजुरी बढ्दै

बसबाट यात्रा गर्दा आफूले धेरै पटक विभिन्‍न किसिमको हिंसा भोगिरहेको ललितपुर बाँडेगाउँकी एक युवतीले बताइन्। सँगैका सिटमा बस्ने पुरुषले संवेदनशील अङ्गमा हात पुर्‍याउन खोज्ने घटना धेरै पटक भएको उनी बताउँछिन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

कांग्रेस महाधिवेशन : गृहमन्त्रीको जिल्लामा पाैडेल पक्षका उम्मेदवारमाथि आक्रमण

रुपन्देहीको क्षेत्र नम्बर २ को मतगणनास्थलमै महाधिवेशन प्रतिनिधिका उम्मेदवार दीर्घ बहादुर केसी (कुमार)माथि आक्रमण भएपछि मतगणना स्थगित भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

अधिकांश न्यायाधीश इजलासमा, सुनुवाइ न्यून

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मंगलबार बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका थिए। दशवटा इजलासमा नौवटा संयुक्त र एउटा एकल इजलास तोकिएको थियो। सबै इजलासमा सुनुवाइ प्रारम्भ गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

‘पालेर्मो प्रोटोकल’ कार्यान्वयन गर्न माग

‘पालेर्मो प्रोटोकल’को कार्यान्वयन सम्बन्धमा महिला, कानुन र विकास मञ्‍चले मंगलबार रुपन्देहीको तिलोत्तमामा आयोजना गरेको प्रदेशस्तरीय संवाद कार्यक्रममा सहभागी सरोकारवालाले प्रतिनिधिसभाले अनुमोदन गरेको ‘बहुराष्ट्रिय संगठित अपराधविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिको पूरक आलेख...
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

‘डलर खाताको अनुमति दिनेबारे छलफल भइरहेको छ’

राष्ट्र बैंकमा मंगलबार आयोजित वित्तीय क्षेत्रको समसामयिक अवस्थाबारेको समीक्षात्मक कार्यक्रममा उनले विदेशी मुद्रा सञ्‍चितिको अवस्थालाई सन्तुलनमा राख्‍न एनआरनलाई डलर खाता खोल्न दिनेबारे छफलफल भइरहेको बताएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८