मंगलबार, कात्तिक ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


‘चिनियाँ पत्रकारको नजरमा नेपाल’ बजारमा

सिन्ह्वा समाचार संस्थाका काठमाडौँ ब्युरो प्रमुख चाउ सेङपिङको एक दशकको नेपाल बसाइलाई समेटेर गैरकाल्पनिक एवं यथार्थपरक पुस्तक ‘मेन्ड अर एन्ड’ चिनियाँ पत्रकारको नजरमा नेपाल’ पुस्तक बजारमा आएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ५, २०७८

मेची भन्सारको राजस्व असुलीमा वृद्धि

चालु आर्थिक वर्षको ६ महिनामा मेची भन्सार कार्यालय काँकडभिट्टाले रु सात अर्ब ९८ करोड ६५ लाख ५९ हजार राजस्व संकलन गरेको छ। आर्थिक वर्ष २०७८-०७९ को साउनदेखि पुस मसान्तसम्ममा रु...
नेपाल समय संवाददाता | बुधबार, माघ ५, २०७८

सरकारले भन्‍यो - कोरोनाका बिरामीलाई आवश्यक औषधि पर्याप्त छ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको नियमित पत्रकार सम्मेलनमा सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कोरोना भाइरसको विरुद्ध उपचार गर्ने औषधि र उपकरण पर्याप्त रहेको बताए।
नेपाल समय संवाददाता | बुधबार, माघ ५, २०७८

नेपालको चासोलाई सम्बोधन गर्ने तिब्बत सरकारको आश्वासन

चीनको स्वायत्त क्षेत्र तिब्बत सरकारका अध्यक्ष यान जिन हेइले कोभिड नियन्त्रण गर्ने प्रबन्धहरूको पालना गर्दै नेपालको चासोलाई सम्बोधन गर्ने आश्वासन दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ ५, २०७८

एकल महिलाद्वारा जग्गादान गरेको चार वर्षमा पनि निर्माण भएन अस्पताल

रोग र शोकले थलिएकी रोकायलाई जीवनमा एकपछि अर्को पीडा थपिरहे। अस्पतालको सुविधा नभएकै कारण २०५३-५४ तिर दुःख गरेर हुर्काइसकेका एक छोरा एक छोरी बिरामी हुँदा राम्रो उपचार नपाएरै बिते। उनीहरुको...
नेपाल समय संवाददाता | बुधबार, माघ ५, २०७८

समावेशी र समानुपातिकको प्रश्नमा छलफल गर्दै संसदीय समिति

संसदीय सुनुवाइ समितिले राजदूत नियुक्तिका लागि सिफारिसमा समावेशी र समानुपातिक सिद्धान्तलाई आत्मसात् गर्ने सन्दर्भमा भइरहेका प्रगतिबारे प्रधानमन्त्रीलाई आमन्त्रण गरी छलफल गर्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ५, २०७८

निजी क्षेत्रका समस्या नीतिगत रूपमा सम्बोधन हुन्छन् : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले निजी क्षेत्रका समस्यालाई नीतिगतरूपमा सम्बोधन गरिने बताएका छन्। मुलुकको वर्तमान आर्थिक अवस्थाका बारेमा निजी क्षेत्रका प्रतिनिधिसँग आज मन्त्रालयमा भएको छलफलमा उहाँले निजी क्षेत्रको हित विपरीत कुनै निर्णय...
नेपाल समय संवाददाता | बुधबार, माघ ५, २०७८

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

अब पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ र डिजेल/मटितेल १२२ रुपैयाँ पुगेको छ। घाटा भएपनि खाना पकाउने ग्यासको मूल्य भने नबढाइएको निगमले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ५, २०७८

सार्वजनिक यातायातमा हुन सकेन अनुगमन, संक्रमण बढ्ने खतरा

नयाँ भेरियन्टसहितको कोरोना दैनिक बढ्दै गएपछि सरकारले सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु नराख्‍न, मास्क अनिवार्य गर्न र स्यानिटाइजरको व्यवस्था गर्न निर्देशन दिएको छ तर यो स्वास्थ्य मापदण्ड सबै सार्वजनिक...
नेपाल समय संवाददाता | बुधबार, माघ ५, २०७८

मनकुमारीको खोजी गर्न प्रहरीको विशेष टोली परिचालन

चार महिनादेखि बेपत्ता बनेकी एनएमबी लघुवित्त वित्तीय संस्था सोताङमा कार्यरत कर्मचारीको खोजीका लागि प्रहरीको विशेष टोली परिचालित भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ५, २०७८

शिक्षक अस्पतालका लागि जग्गा छनोट समितिले बुझायो प्रतिवेदन

शिक्षक अस्पतालको पूर्वसम्भाव्यता अध्ययन एवम् जग्गा पहिचान समितिले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई प्रतिवेदन बुझाएको छ। समितिले बुधबार मन्त्रीलाई प्रतिवेदन बुझाउँदै भरतपुर महानगरपालिका-१५ भगवानपुरमा शिक्षक अस्पतालका लागि उपयुक्त स्थान...
नेपाल समय संवाददाता | बुधबार, माघ ५, २०७८

आयल निगमको निमित्त कार्यकारी निर्देशकमा सुशील भट्टराई

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार भट्टराईलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी तोकेको हो।
नेपाल समय संवाददाता | बुधबार, माघ ५, २०७८

गृहमन्त्रीलाई शिक्षामन्त्रीको आग्रह - मेडिकल कलेजमाथि एक्सन लिनुपर्‍यो

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र गृहमन्त्री बालकृष्ण खाँडबीच आन्दोलित एमबीबीएस विद्यार्थीको विषयमा छलफल भएको छ। बुधबार साँझ दुई मन्त्रीबीच चिकित्सा शिक्षा आयोगले तोकेको शुल्कभन्दा बढी शुल्क लिने शिक्षण...
नेपाल समय संवाददाता | बुधबार, माघ ५, २०७८

कोरोना संक्रमणमा फेरि बन्यो नयाँ रेकर्ड, स्थानीय चुनावमा ७५ प्रतिशत सिट जित्ने एमालेको दाबी [२०७८-१०-५]

नेपालमा पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यो एकै दिनमा पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै संक्रिमत संख्या हो ।
नेपाल समय संवाददाता | बुधबार, माघ ५, २०७८

सहिदहरूकै बलिदानीको बलमा मधेश प्रदेश स्थापना : मुख्यमन्त्री राउत

बलिदानी दिवसको अवसरमा सिरहाको लहानस्थित सहिद चोकमा रहेको शहीद रमेश महतोको शालिकमा माल्यापर्ण गरेपछि उपस्थित नेता कार्यकर्तालाई संक्षिप्त सम्बोधन गर्दै मुख्यमन्त्री राउतले शहीदहरूको बलिदानी दिएकै कारण आफूहरू मधेश प्रदेश स्थापना...
नेपाल समय संवाददाता | बुधबार, माघ ५, २०७८

'चिसापानी प्रकरण'मा घाइते मेजर जागिरबाट बर्खास्त, एक महिना जेल पनि

कैलालीस्थित चिसापानीमा स्थानीयसँग विवाद हुँदा आक्रमणमा परेका नेपाली सेनाका सेनानी (मेजर) अशोक शाहीलाई सैनिक सेवाबाट बर्खास्त गर्ने फैसला भएको पाइएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ५, २०७८

सङ्खुवासभाको चिचिला गाउँपालिकाका वडाध्यक्षमाथि अज्ञात व्यक्तिद्वारा ढुंगा प्रहार

सङ्खुवासभाको चिचिला गाउँपालिका-२ का वडाध्यक्ष माथि अज्ञात व्यक्तिले ढुंगा प्रहार गरेको छ। मंगलबार साँझ चिचिला–२ का वडाध्यक्ष मिरबहादुर राई माथि अज्ञात व्यक्तिले ढुङ्गा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी...
नेपाल समय संवाददाता | बुधबार, माघ ५, २०७८

एमालेको शक्ति वरिष्ठ उपाध्यक्ष र महासचिवको पोल्टामा

असोजमा सम्पन्न विधान महाधिवेशनबाट पारित पद र महाधिवेशनमा निर्वाचित नेताहरू हेर्दा पहिले नै ‘सेटिङ’ गरी ईश्वर पोखरेल, विष्णु रिमाल र शंकर पोखरेललाई शक्तिशाली बनाउन खाजेको देखिन्छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ५, २०७८

अवैधरूपमा खोप बेचबिखन गरिए कारबाही : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज सूचना जारी गर्दै कोरोना भाइरसविरुद्धको खोप सरकारले निःशुल्क लगाइरहेकाले अवैधरूपमा बेचबिखन गरेको पाइएका कारबाही गर्ने जनाए।
नेपाल समय संवाददाता | बुधबार, माघ ५, २०७८

सुनसरीको बर्जु घटना छानबिन गर्न प्रशासनद्वारा समिति गठन

बर्जु घटनाको विषयमा छानबिन गर्न सुनसरी प्रशासनले समिति गठन गरेको छ। मंगलबार महोत्सवका क्रममा भएको तोडफोड र आगजनीको घटना छानबिनका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा...
नेपाल समय संवाददाता | बुधबार, माघ ५, २०७८