आइतबार, कात्तिक ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


कर्णाली नदीमा पुल नहुँदा नागरिकलाई सास्ती

दिनहुँ कामका लागि शान्ति बजारबाट स्थानीय टीकापुर आउँछन् भने टीकापुरका स्थानीय शान्तिबजार पुग्छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन २१, २०७८

कालीगण्डकी करिडोरको मालढुङ्गा–बलेवा सडकखण्ड कालोपत्रेको चरणमा

कालीगण्डकी करिडोरको बागलुङ खण्डअन्तर्गत मालढुङ्गा–बलेवा खण्डको १० किलोमिटर सडकखण्ड कालोपत्रका लागि अर्थ मन्त्रालयले बजेट सुनिश्चताता गरेसँगै सडक कालोपत्र हुने भएको हो।
नेपाल समय संवाददाता | शनिबार, फागुन २१, २०७८

पाँच वटा पसलमा आगलागी हुँदा डेढ करोडको क्षति

स्थानीय जगदीशप्रसाद गुप्ताको दुईतल्ले घरमा मटिहानी नपा–७ बस्ने भोलाकुमार महतोले सञ्चालन गरेको सीता किराना पसलमा आज बिहान ७ बजे विद्युत् सर्ट भई आगलागी हुँदा पसलभित्र रहेको २५ लाख मूल्य बराबरको...
नेपाल समय संवाददाता | शनिबार, फागुन २१, २०७८

उपभोक्तालाई सीप सिकाउँदै मौलाकाली वन

नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैंडाकोट-१ मा रहेको मौलाकाली सामुदायिक वनले स्थानीय महिलालाई सीप सिकाउन सुरू गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, फागुन २१, २०७८

औषधिबारे जानकारी दिन वैशाखमा 'नेपाल फर्मा एक्स्पो' आयोजना हुने

संघले आगामी वैशाख ९ गतेदेखि ११ गतेसम्म चितवनको भरतपुरमा एक्स्पो लागेको हो।
नेपाल समय संवाददाता | शनिबार, फागुन २१, २०७८

सेमिफाइनल पुग्नका लागि हिमालय शेर्पा र नव जन जागृति क्लब भिड्दै

प्रतियोगिताको तेस्रो खेलमा जित निकाल्दै ए डिभिजन क्लब हिमायनल शेर्पा अर्को चरणमा पुग्न चाहन्छ। यता सिमराको क्लब नव जन जागृतिको उद्देश्य पनि त्यहि नै हो।
नेपाल समय संवाददाता | शनिबार, फागुन २१, २०७८

पाकिस्तानको मस्जिद विस्फोटबाट मृत्यु हुनेको संख्या ५६ पुग्यो, दुई सय जना घाइते

यद्यपि उक्त घटनामा मृत्यु हुनेको सङ्ख्या शुक्रबार साँझसम्म ५६ पुगेको अधिकारीहरूलाई उद्धृत गरी एजेन्सी फ्रान्स प्रेस (एएफपी) ले उल्लेख गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २१, २०७८

पर्वतमा मतदाता विवरण अद्यावधिक सुरु

निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता नामावलीमा कुनै त्रुटि भए सच्याउनका लागि निर्वाचन कार्यालयले आह्वान गरेसँगै शुक्रवारदेखि त्रुटि सच्याउन सुरू भएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २१, २०७८

गुणस्तरीय काम गर्न श्रममन्त्री श्रेष्ठको निर्देशन

तनहुँको भानु नगरपालिका–६ स्थित बागेश्वरी मार्ग कालोपत्रका लागि भइरहेको काम शुक्रवार निरीक्षण गर्दै गुणस्तरमा सम्झौता नगर्न र तोकिएको समयभित्रै काम सम्पन्न गर्न निर्देशन दिएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन २१, २०७८

यसरी सफल भयो छाती नचिरी मुटुको भल्भ परिवर्तन

पहिलो अपरेसनमा झण्डै दुइ दर्जन स्वास्थ्यकर्मीको संलग्नता थियो। सो टोलीलाई नेतृत्व गरेका थिए अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले।
नेपाल समय संवाददाता | शनिबार, फागुन २१, २०७८

पाँचपोखरी टी २० जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको फाइनल आज

उक्त क्लवले पहिलो सेमिफाइनल खेलमा चौतारा साँगाचोकगढी नगरपालिकालाई तीन विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो भोताङ क्रिकेट टोलीले सानु सिरुवारीलाई ७० रनले हराउँदै फाइनलमा उक्लिएको थियो। प्रतियोगितामा सात टोली सहभागी...
नेपाल समय संवाददाता | शनिबार, फागुन २१, २०७८

सम्पादकीय लेख्न छाड्दा स्थानीय पत्रिकाको स्तर खस्कियो : सदस्य जोशी

प्रेस काउन्सिल नेपालका सदस्य हरिप्रसाद जोशीले स्थानीय पत्रिकामा सम्पादकीय लेख्न छाड्दा पत्रिकाको स्तर खस्किएको गुनासो गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन २१, २०७८

किशोरीलाई आत्मरक्षा तालिम दिन सुरु

तालिममा कुनै पनि दुर्व्यवहारको प्रश्न उठाउन, तत्काल प्रतिवाद गर्न, स्थानीय तह वा प्रहरी सक्षम गएर उजुरी गर्न, वा भौतिकरुपमा प्रतिकारसमेत गर्नसक्ने बनाउनेलगायत विषयमा जानकारी दिइने छ। यस्तै त्यस्ता घटनको कानूनी...
नेपाल समय संवाददाता | शनिबार, फागुन २१, २०७८

त्रिकोणात्मक सिरिजअघि श्रीलंकासँग अभ्यास खेल

नेपाली टिमले श्रीलंकामा त्यहाँको नेभी (सेना) सँग दुई खेल र पुलिससँग दुई खेल खेल्नेछ। चार अभ्यास खेलपछि नेपाली टिम यूएई प्रस्थान गर्नेछ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २१, २०७८

वैशाखदेखि अवैध फोन नियन्त्रणमा आउने

प्राधिकरणको २४औँ वार्षिकोत्सवमा प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले आगामी वैशाखदेखि नेपालमा सञ्चालित अवैध फोन नियन्त्रणमा ल्याउने प्रविधि सञ्चालनमा ल्याइने बताएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन २१, २०७८

कस्तो रहला आजको मौसम?

शनिबार देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै आइतबार देशको सुदूरपश्चिम, कर्णाली र प्रदेश १ मा आंशिक बदली रही बाँकी भूभागमा मौसम...
नेपाल समय संवाददाता | शनिबार, फागुन २१, २०७८

मागभन्दा पाँच गुणा बढी सुपारी आयात

सुपारीसँग सम्बन्धित गुट्खा उद्योगले पाँच हजार मेट्रिकटन सुपारी भए पुग्छ भन्ने गरेकामा सरकारले २५ हजार मेट्रिकटन आयात गर्न दिएको संयोजक रायमाझीले बताए।
नेपाल समय संवाददाता | शनिबार, फागुन २१, २०७८

थाहा पाइराख्‍नुहोस् कागतीका फाइदा

कागतीमा उच्च मात्रामा पानी हुनुका साथै क्याल्सियम, आइरन, कपर, म्याग्नेसियम, सोडियम, फोस्फोरस र पोटासियम जस्ता खनिज र फोलेट, भिटामिन ए, इ र के भिटामिनहरु पाइन्छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २१, २०७८

ब्रेकफास्टमा के खाने?

करिब ८० प्रतिशत नेपालीले ब्रेकफास्टका रूपमा बिहान खाजा नखाने गरेको तथ्यांक छ। प्रायः हामी बिहान चिया मात्र खान्छौँ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २१, २०७८

अतिक्रमित सार्वजनिक जग्गा फिर्ता गर्न ताकेता

बेनी नगरपालिका–८ स्थित पुरानो कालीपुल बजारका केही व्यक्तिले अतिक्रमण गरेर भोगचलन गर्दै आएका सार्वजनिक जग्गा फिर्ता गराउन ताकेता गरिएको हो।
नेपाल समय संवाददाता | शनिबार, फागुन २१, २०७८