बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सम्पादकीय लेख्न छाड्दा स्थानीय पत्रिकाको स्तर खस्कियो : सदस्य जोशी

सम्पादकीय लेख्न छाड्दा स्थानीय पत्रिकाको स्तर खस्कियो : सदस्य जोशी

प्रेस काउन्सिल नेपालका सदस्य हरिप्रसाद जोशीले स्थानीय पत्रिकामा सम्पादकीय लेख्न छाड्दा पत्रिकाको स्तर खस्किएको गुनासो गरेका छन्।
 |  शनिबार, फागुन २१, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २१, २०७८

काठमाडौं- प्रेस काउन्सिल नेपालका सदस्य हरिप्रसाद जोशीले स्थानीय पत्रिकामा सम्पादकीय लेख्न छाड्दा पत्रिकाको स्तर खस्किएको गुनासो गरेका छन्।

National life

‘अचेल कपीपेस्ट पत्रकारिता चलेको छ, कुनै पत्रिकामा पनि सम्पादकीय आउँदैन,’ नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले शुक्रवार महेन्द्रनगरमा आयोजना गरेको कार्यक्रमा उनले भने, ‘सम्पादकीय लेख्नै छाडिएको छ, यसले पत्रिकाको स्तर राम्रो बनाउन बनाउँदैन।’

सम्पादकीय नलेखिने पत्रिका पत्रिका हुन् कि होइन भनेर काउन्सिललमा बहस समेत हुने गरेकाले तिनलाई स्थान दिएर पत्रिका छाप्नुपर्नेमा जोड दिँदै सदस्य जोशीले सम्पादकीय, लेख, रचना र स्थानीय विषयवस्तुलाई नै वर्गीकरणको आधार मानिने गरी  छलफल अघि बढाइएको जानकारी दिए।


प्रकाशित: Mar 05, 2022| 08:50 शनिबार, फागुन २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।