आइतबार, कात्तिक ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


लुम्बिनी प्रदेश विश्वविद्यालय खजुरामै स्थापना गर्न माग

प्रदेश सांसद, राजनीतिक दल, स्थानीय तहका प्रमुख, जिल्ला समन्वय समिति प्रमुख, शिक्षा क्षेत्र, बुद्धिजीवीलगायत सम्पूर्ण सरोकारवाला निकायका प्रतिनिधिले सर्वपक्षीय भेला गरी प्रदेशस्तरीय विश्वविद्यालय बाँकेमै स्थापना हुनुपर्नेमा जोड दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २३, २०७८

ज्येष्ठ नागरिकलाई दाँत उपहार

सबै वडामा कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र लिम्बूले बताए। उनका अनुसार पहिलो चरणमा प्राविधिकले ज्येष्ठ नागरिकको दाँतको परीक्षण गर्ने छ। यस पछि कति दाँत लगाउनुपर्ने यसको...
नेपाल समय संवाददाता | सोमबार, फागुन २३, २०७८

नयाँ भवन बनाउँदै भरतपुर महानगर

संघीय सरकारबाट ३५ करोड र बागमती प्रदेश सरकारबाट ठेक्का कबोल मूल्यको ५० प्रतिशत रकम सुनिश्चितता भइसकेको छ। रकम नपुग भएमा महानगरपालिकाले थप गर्ने छ। भूमिगत (अण्डरग्राउण्ड) पार्किङ सो भवन १४...
नेपाल समय संवाददाता | सोमबार, फागुन २३, २०७८

प्रदेशसभा सदस्यसँग सहकार्य गर्दै कर्णालीका युवा

फाउन्डेसनका कार्यकारी निर्देशक दिनेश गौतमले पहिलो चरणमा छानिएका १० जिल्लाका ५० युवालाई संसदीय प्रक्रिया, कानुन निर्माण र कर्णालीका विभिन्न सामाजिक आयाममा आधारित भएर तालिम दिइएको जानकारी दिए।
नेपाल समय संवाददाता | सोमबार, फागुन २३, २०७८

शिलान्यासमै सीमित बने स्वास्थ्यका भवन

हलेसी तुवाचुङ नगरपालिका तथा जन्तेढुङ्गा, केपिलासगढी, ऐंसेलुखर्क, रावाबेँसी र साकेला गाउँपालिकामा आधारभूत अस्पताल निर्माण गर्न शिलान्यास गरिएको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन २३, २०७८

पाँच वर्षदेखि फरार तीन प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय काभ्रेले ती प्रतिवादीलाई कैद तथा जरिवाना कार्यान्वयनका लागि जिल्ला अदालत पठाइने जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २३, २०७८

बिहान खाली पेटमा के खाने के नखाने?

बिहान उठ्ने बित्तिकै जे खानेकुरा देख्छौं त्यो खानु भनेको सबैभन्दा ठूलो स्वास्थ्यका लागि हानिकारक मानिन्छ। यसले मानिसको पाचन प्रणालीमा नराम्रो असर पार्ने सम्भावना धेरै हुन्छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २३, २०७८

सिरी 'ए' को शीर्षस्थानमा उक्लियो एसी मिलान

गएराति नापोलीको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली एसी १–० अन्तर गोलले विजयी हुँदै तालिकाको शीर्षमा उक्लिएको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन २३, २०७८

६० वर्षीया पूजामाथि श्रीमानबाटै रसायन र छुरा प्रहार

घरायसी विवादपछि श्रीमान श्याम गुभाजुले नाम नखुलेको केमिकल शरीरमा प्रहार गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २३, २०७८

आगलागी पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

आगलागीबाट घर क्षति भएकालाई उचित राहत उपलब्ध गराउन ती दुई पार्टीले सरकारसँग माग गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २३, २०७८

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको जित

आइतवार राति भएको डर्बी खेलमा सिटीले म्यानचेस्टर युनाईटेडलाई ४-१ गोल अन्तरले हराएको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन २३, २०७८

कस्तो रहला आजको मौसम?

देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको जानकारी दिइएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २३, २०७८

बेनी-जोमसोम सडक आजदेखि दैनिक पाँच घण्टा बन्द हुने

मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले करिडोरअन्तर्गत बेनी-जोमसोम खण्ड रहेको घाँसा, काभ्रेभिरलगायतका स्थानमा सडक चक्लाबन्दी गर्न लागिएका कारण आजदेखि उक्त सडकखण्ड दैनिक पाँच घण्टा बन्द गर्ने निर्णय गरिएको जानकारी...
नेपाल समय संवाददाता | सोमबार, फागुन २३, २०७८

ला लिगा : बार्सिलोनाको पुनरागमन जित

पहिलो हाफको अन्तिम समय अर्थात् खेलको ४४ औं मिनेटमा फिडेल चाभेसले गोल गर्दै इल्चेलाई सुरुआती अग्रता दिलाएका थिए।
नेपाल समय संवाददाता | सोमबार, फागुन २३, २०७८

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

नेपाल राष्ट्र बैंकले सोमबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ५६ पैसा र बिक्री दर १२२...
नेपाल समय संवाददाता | सोमबार, फागुन २३, २०७८

विश्‍वभर कोभिड–१९ का कारण करिब ६० लाखको मृत्यु

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को पछिल्लो तथ्याङ्कअनुसार शुक्रबारसम्म विश्वभर कोभिड–१९ को मृत्यु हुनेको सङ्ख्या ५९ लाख ७८ हजार ९६ (भण्डै ६० लाख) पुगेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २३, २०७८

चीनले भन्यो- रुस-युक्रेन युद्धमा कसैलाई उक्साउनु गलत

चिनियाँ विदेशमन्त्री वाङ्ग यीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनसंगको टेलिफोन वार्ताका क्रममा युद्धले यूक्रेनलाई सङ्कटमा धकेलेको भन्दै युद्धलाई थप बल दिने कुनै पनि गतिविधि गर्नु गलत हुने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २३, २०७८

रूसी हमलामा युक्रेनी विमानस्थलमा क्षति : राष्ट्रपति जेलेन्स्की

रुसी क्षेप्यास्त्रको निशानाले मध्य युक्रेनको भिनिट्सियामा रहेको एउटा विमानस्थल ध्वस्त भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २३, २०७८

युक्रेनद्वारा मरिउपोलबाट सर्वसाधारणको उद्धार सुरु

युक्रेनी समाचार संस्था, युनियानले बताएअनुसार नागरिकहरूलाई उद्धार गर्न बसहरू मरिउपोलतिर आइतबार मध्यान्नपहिले नै त्यहाँ पुगिसकेका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २३, २०७८

नागरिकता र भिजिट भिसाको समस्या हटाउन गृहमन्त्रीसँग महिला सांसदको माग

सांसदहरूको तर्फबाट एमाले सांसद पाण्डेले नागरिकतासम्बन्धी विधेयक प्रतिनिधि सभाको समितिबाट संसद्मा गइसकेकाले पारित गर्ने अबस्था निर्माण गर्न आग्रह गरिन्। वैवाहिक अंगिकृतबाहेकका विषयमा सहमति बनेकाले पास गरेर कानुन बनाउँदा उपयुक्त हुने...
नेपाल समय संवाददाता | आइतबार, फागुन २२, २०७८