बिहीबार, फागुन २१, २०८२

सिरी 'ए' को शीर्षस्थानमा उक्लियो एसी मिलान

गएराति नापोलीको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली एसी १–० अन्तर गोलले विजयी हुँदै तालिकाको शीर्षमा उक्लिएको हो।
 |  सोमबार, फागुन २३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २३, २०७८

kumari

काठमाडौं- नापोलीलाई पराजित गर्दै एसी मिलान इटालीयन सिरी ए फुटबलको शीर्ष स्थानमा उक्लिएको छ।गएराति नापोलीको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली एसी १–० अन्तर गोलले विजयी हुँदै तालिकाको शीर्षमा उक्लिएको हो।

भ्रमणकारी टोली मिलानका ओलिभियर जिराउडले खेलको ४९औं मिनेटमा निर्णायक गोल गरे।

जितसँगै मिलान २८ खेलबाट ६० अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। २७ खेलबाट ५८ अंक बनाएको इन्टर मिलान दोस्रो स्थानमा छ भने पराजित नापोली २८ खेलबाट ५७ अंक सहित तेस्रो स्थानमा छ। 

प्रकाशित: Mar 07, 2022| 08:25 सोमबार, फागुन २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।