बिहीबार, कात्तिक १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


मधेस प्रदेशमा इजाजतप्राप्त १३६ हातहतियार बुझाइयो

प्रदेशका आठवटै जिल्ला प्रशासन कार्यालयले चैत मसान्तभित्र इजाजतप्राप्त हातहतियार बुझाउन सूचना जारी गरेको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ९, २०७९

वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन अध्यक्ष दाहालको अपिल

'देश सामाजिक न्यायमा आधारित समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको पूर्व सन्ध्यामा रहेको छ, यो हामी सबै नेपालीका लागि गौरवको कुरा हो', अध्यक्ष दाहालको सन्देशमा उल्लेख छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ९, २०७९

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको साँघुरो जित

पियरिक इम्रिक अबुमियाङले निर्णायक गोलमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा साँघुरो जित निकालेको हो। बिहीबार राति भएको खेलमा उनले खेलको ११औँ मिनेटमा फेरान टोरेसको पास सदूपयोग गरे।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ९, २०७९

महिला बेचबिखनमा संलग्न ३२ वर्षपछि पक्राउ

दुई महिलालाई भारतको मुम्बई कोठीमा लगी बिक्री गरेका पर्साको ठोरीका ५७ वर्षीय विष्णुबहादुर थापालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ९, २०७९

वडा सचिव कार्यवाहक अध्यक्षको हैसियतमा

यही व्यवस्थाबमोजिम विहीबारको कार्यपालिका बैठकले वडाध्यक्षले राजीनामा दिए वडा सदस्यमध्येबाट एक जनालाई कार्यवाहक दिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ९, २०७९

हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

सिलिचोङ गाउँपालिका-३ ताम्कुबाट हेलिकोप्टरमार्फत एक सुत्केरीको उद्धार गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ९, २०७९

विद्यार्थीमा एसईईको उमंग [तस्बिरहरू]

शैक्षिक सत्र २०७८ को माध्यामिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरू भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ९, २०७९

दृष्टिविहीनले प्रयोग गर्ने सूचना प्रविधिबारे सचेतना

आफैँमा दृष्टिविहीन उनले दुई दिनदेखि कसरी अनलाइनबाट अध्ययन गर्न सकिन्छ भन्नेबारे दृष्टिविहीनलाई ज्ञान बाँडिरहेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ९, २०७९

आज राष्ट्रपति भण्डारी चितवन जाँदै

नेपाल औषधि उत्पादक संघले चितवन प्रदर्शनी केन्द्रमा एक्स्पो गर्न लागेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ९, २०७९

कांग्रेसद्वारा विराटनगरको मेयरको नाम सिफारिस, उपमेयरको प्रदेशमै रोकियो

नेपाली कांग्रेस प्रदेश १ समितिले विराटनगर महानगरपालिकाको मेयरका लागि १० जनाको नाम सिफारिस गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ९, २०७९

काठमाडौं मेयरमा चर्चा भइरहेकी सिर्जना सिंहका राजनीतिक किस्सा

तिनै जोशीलगायतका नेताले सिर्जना सिंहको कुरा चाक्सीबारी पुर्‍याए। यता उनले प्रकाशमान सिंहलाई राम्रोसँग देखेकी पनि थिइनन्। ‘गोरखाको राम्रै परिवारको छोरी, राजनीतिमा पनि सक्रिय। बुहारी बनाउँदा राम्रै हुन्छ,’ जोशीले त्यसबेला चाक्सीबारी...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ९, २०७९

करेन्ट लागेर एक जनाको मृत्यु

सप्तरीमा बिहीबार एक जनाको करेन्ट लागेर मृत्यु भएको छ। विवाहको लागि लगाइएको टेण्ट खोल्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ९, २०७९

जुम्लामा निर्वाचन कार्यालय स्थापना

दरमुकाम खलङ्गामा प्रमुख निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै जिल्लाका आठवटै स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना भएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ९, २०७९

अफगानिस्तानमा बम विस्फोटमा परी कम्तीमा १६ जनाको मृत्यु

अफगानिस्तानका दुई वटा सहरमा भएको बम विस्फोटमा परी कम्तीमा १६ जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ९, २०७९

कस्तो रहला आजको मौसम?

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र प्रदेश १ का साथै देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको माहाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ९, २०७९

एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टी स्थापना दिवसको अवसर पारेर आज आगामी स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दैछ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ९, २०७९

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

स्थानीय चुनावका लागि उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ९, २०७९

आजबाट एसईई, पाँच लाख १५ हजार परीक्षार्थी सहभागी हुँदै

शैक्षिक सत्र २०७८ को माध्यामिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरू हुँदै छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ९, २०७९

आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ५४ पैसा र बिक्री दर १२२ रुपैयाँ १४ पैसा कायम गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ९, २०७९

यस्ता छन् मूला खाँदाका फाइदा

मूलाको सेवनले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउनुका साथै रुघाखोकी जस्ता रोगबाट बच्न मद्दत पुर्‍याउँछ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ९, २०७९