बिहीबार, असोज २९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


अपाङ्गता भएकी छोरी जन्माएको भन्दै सरितालाई १२ वर्षदेखि यातना

मोरङ कटहरी-४ नयाँ बजारकी सरिता सहनी ३३ वर्षकी भइन्। उनले विवाह गरेको १४ वर्ष भयो। १९ वर्षको उमेरमा मनिष सहनीसँग मागी विवाह गरेकी सरिताका तीन सन्तान छन्।
नेपाल समय संवाददाता | सोमबार, असार २०, २०७९

झापामा मानव र वन्यजन्तु द्वन्द्व : १५ वर्षमा ५२ जनाले गुमाए ज्यान

झापामा २०६४ सालदेखि हालसम्म मानव र वन्यजन्तु द्वन्द्वका कारण ५२ जनाले ज्यान गुमाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार २०, २०७९

आज विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले सोमबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२६ रुपैयाँ १८ पैसा र बिक्री दर १२६...
नेपाल समय संवाददाता | सोमबार, असार २०, २०७९

बालबालिकाका लागि ल्याइयो २३ लाख मात्रा कोरोना खोप

बालबालिकालाई लगाइने कोरोना भाइरस विरुद्धको खोपको करिब २३ लाख मात्रा नेपाल आइपुगेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २०, २०७९

कस्तो रहला आज देशभरको मौसम?

देशका धेरै स्थानमा सामान्य बदली रही लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २०, २०७९

हङकङ दरबार संग्रहालय सर्वसाधारणका लागि खुला

चीनको हङकङ विशेष प्रशासनिक क्षेत्र (एचकेएसएआर) को ‘वेस्ट काउलून कल्चरल डिस्ट्रक्ट’स्थित हङकङ दरबार संग्रहालय आइतबारदेखि सर्वसाधारणका लागि खुला भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २०, २०७९

रित्तियो श्रीलंकामा इन्धन भण्डारण

श्रीलंकामा एक दिनका लागि मात्र इन्धनको सञ्चय रहेको ऊर्जा मन्त्रीले आइतबार बताएका छन्। देशमा आर्थिक संकट थप जटिल बन्दै जाँदा सार्वजनिक यातायात इन्धन अभावका कारण ठप्प भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २०, २०७९

उत्तर कोरियाद्वारा त्रिपक्षीय सैन्य सहयोगको आलोचना

उत्तर कोरियाले आफूलाई लक्ष्यित गरी संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया र जापानले त्रिपक्षीय सैन्य सहयोग बढाउन जोड दिएकामा त्यसको आलोचना गर्दै उक्त कदमले आफ्नो देशको सैन्य क्षमता तत्काल सुदृढ गर्न...
नेपाल समय संवाददाता | सोमबार, असार २०, २०७९

युक्रेनी सहर लिसिचान्स्क कब्जा गरेको रूसको दाबी

रक्षामन्त्री सर्गेई शोइगुले राष्ट्रपति भ्लादिमिर पुटिनलाई रूसी सेनाले स्थानीय पृथकतावादी समूहका सदस्यहरूसँग मिलेर लिसिचान्स्क शहरमा पूर्ण नियन्त्रण स्थापित गरेको जानकारी दिएका उक्त मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २०, २०७९

आरोही जिरेलले एकीकृत समाजवादीको झण्डा 'लेनिन पिक'मा फहराउने

सर्वोच्च शिखर सगरमाथासहित विभिन्न २६ हिमालको सफल आरोहण गरिसकेका आरोही लालबहादुर जिरेलले नेकपा (एकीकृत समाजवादी) को चुनाव चिह्न कलम अङ्कित झण्डा किर्गिस्तानको लेनिन पिकमा फहराउने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार १९, २०७९

वीरगञ्‍ज महानगरपालिकाद्वारा श्वेतपत्र जारी, जनशक्ति ३८ प्रतिशतमात्रै

मधेश प्रदेशमा रहेको वीरगञ्‍ज महानगरपालिकाले आज श्वेतपत्र सार्वजिनक गरेको छ। डा दीपेन्द्रकुमार चौधरीको संयोजकत्वमा रहेको नौ सदस्यीय टोलीले तयार पारेको श्वेतपत्र एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो।
नेपाल समय संवाददाता | आइतबार, असार १९, २०७९

६ महिनामा दुई लाख ३७ हजार पर्यटक नेपाल आए

सन् २०२२ को जुन महिनामा हवाई मार्ग भएर ४६ हजार ९०० विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यो सङ्ख्या सन् २०१९ को तुलनामा ६९.३ प्रतिशत रिकोभरी भएको...
नेपाल समय संवाददाता | आइतबार, असार १९, २०७९

कांग्रेस पदाधिकारी बैठक मंगलबार

नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको पदाधिकारी बैठक यही असार २१ गते बोलाएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १९, २०७९

कोभ्याक्स सुविधामार्फत आयो बालबालिकालाई लगाइने २३ लाख मात्रा खोप

बालबालिकालाई लगाइने कोरोना भाइरस विरुद्धको खोपको आइतबार करिब २३ लाख मात्रा नेपाल आइपुगेको छ। कोभ्याक्स सुविधामार्फत ‘फाइजर बायोएनटेक’ खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभा आपूर्ति व्यवस्थापन शाखाप्रमुख सुरेन्द्र चौरसियाले जानकारी...
नेपाल समय संवाददाता | आइतबार, असार १९, २०७९

चुनावमा अन्तर्घात गरेको आरोपमा जसपाले निष्काशन गर्‍यो प्रदेश सांसद

वैशाख ३० मा भएको स्थानीय चुनावमा अन्तर्घात गरेको भन्दै जनता समाजवादी पार्टी (जसपा)ले महोत्तरीका प्रदेश सांसद कौशल कुमार यादवलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १९, २०७९

सातै प्रदेशमा प्रशिक्षणका लागि खटिए एमाले नेताहरु

नेकपा एमालेले स्थानीय तह निर्वाचनको समीक्षा र सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालनका लागि पार्टीका नेताहरुलाई जिम्मेवारी तोकेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १९, २०७९

प्रधानमन्त्री देउवासँग प्रेस युनियन पदाधिकारीको भेट

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनका पदाधिकारीले भेट गरी युनियनको आसन्न नवौँ महाधिवशेनका बारेमा जानकारी गराएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार १९, २०७९

बल्खुमा गाडीको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु

काठमाडौंको बल्खुमा गाडीको ठक्करबाट भारतीय नागरिकको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका-१४ बल्खु तरकारी बजार नजिक सडकमा बा१३च ६४१९ नंको गाडीको ठक्करबाट भारत महाराष्ट्र घर भएका योगिता बन्सुरको पाँच वर्षीय छोरा...
नेपाल समय संवाददाता | आइतबार, असार १९, २०७९

मकवानपुरमा जन्ती बोकेको ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, २६ घाइते

मकवानपुरको वाग्मतीमा विवाहको जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २६ जनाभन्दा बढी घाइते भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार १९, २०७९

विवादको दलदलमा दलहरू

'दलहरुभित्र आन्तरिक लोकतन्त्र कमजोर हुँदा, नीतिगत/वैचारिक छलफल नहुँदा र नेतृत्वले निर्णय लाद्न खोज्दा आरोपप्रत्यारोप हुँदै विभाजनसम्मको स्थिति पैदा हुन्छ,’ राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले भन्छन्, ‘दलभित्र आन्तरिक लोकतन्त्र बलियो हुने,...
नेपाल समय संवाददाता | आइतबार, असार १९, २०७९