विगतमा मालिकको घरमा कमैयाका रूपमा काम गर्दा पूर्वकमैया जागुराम चौधरीले आफैँ स्वरोजगार बनेर कमाइ गरौँला भनेर कहिल्यै सोच्नुभएको थिएन। कमैया बस्दा मालिकले लाएअह्राएको खेतीसम्बन्धी सबै काममा जोतिनुपर्ने उहाँका दिन कमैया...
नेपाल समय संवाददाता | सोमबार, साउन २, २०७९