शुक्रबार, असोज २३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

पोखरा महानगरले युवा लक्षित स्वरोजगार कोष सञ्चालन गर्ने

कोषमार्फत पोखराका ७५० युवालाई स्वरोजगार बनाइने लक्ष्य राखिएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ८, २०७९

सडक-गल्लीमा खेलेर हुर्किएका माने दोस्रोपल्ट भए अफ्रिकी वर्ष खेलाडी

जस्तोसुकै परिस्थिति आए पनि खेलमा हार मान्नुहुन्न र आफ्नो सपनामा कहिल्यै पछि हट्नुहुन्न भन्ने सन्देश दिएर फुटबलका रोल मोडल बन्ने बाटो पछ्याउँदै छन् माने।
नेपाल समय संवाददाता | आइतबार, साउन ८, २०७९

वर्षा हुँदा पाँचथर पांग्रेभिर सडकखण्ड जोखिमपूर्ण

राजमार्गभन्दा माथि जमिनको ठूलो भाग भत्किएर सडकभन्दा माथि थुप्रो लागेको छ। पहिरो झरेका समय सडकभन्दा माथिको जमिनको केही हिस्सामात्रै सडक पार गरेर बगेको थियो।
नेपाल समय संवाददाता | आइतबार, साउन ८, २०७९

नागरिकता विधेयक पारित भएकोमा एनआरएनएद्वारा स्वागत

सदनले गत शुक्रबार बहुप्रतिक्षित सो बिधेयकलाई पारित गरेको थियो।
नेपाल समय संवाददाता | आइतबार, साउन ८, २०७९

पार्किङस्थल बन्दै तम्घासका हाटबजार

यतिमात्र होइन, बीचमा व्याडमिन्टन खेल्ने ठाउँ र केही मोटरसाइकलसमेत छन्। गुल्मीको रेसुङ्गा नगरपालिकाका थप दुईवटा गाडी र सडक कार्यालयको एउटा गाडीसमेत त्यही ग्राउण्डमा पार्किङ हुने गर्दछ।
नेपाल समय संवाददाता | आइतबार, साउन ८, २०७९

रुकुमपश्चिम मुसिकोटमा एक महिलाको शव फेला

अन्दाजी ३५/४० वर्षीया महिलाको शव फेला परेको छ। ती महिलाको टाउकाको भाग सडेर अलग भएको प्रहरीले फेला पारेको थियो।
नेपाल समय संवाददाता | आइतबार, साउन ८, २०७९

युनाइटेड र एस्टन भिल्लाको बराबरी

म्यानचेस्टर युनाईटेडले गएराति इंग्लिस प्रतिद्वन्दी एस्टन भिल्लासँग २-२ गोलको बराबरी खेलेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ८, २०७९

रुकुमपूर्वमा कमल दहमा डुबेर एक जनाको मृत्यु

जिल्लाको सिस्ने गाउँपालिका–५ चोकबजारका ४५ वर्षीय गोपाल विकको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | आइतबार, साउन ८, २०७९

तनहुँमा एक जना मृत फेला

अन्दाजी ६०/६५ वर्षका जोगी भेषका व्यक्ति मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ८, २०७९

आजको मौसम : देशभर सामान्यदेखि भारी वर्षाको सम्भावना

जसको प्रभावले हाल लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का केहि भूभागमा सामान्य देखि पूर्ण बदली रही चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ८, २०७९

यस्ता सुविधा हुनेछन् गुड्ने अस्पतालमा

मिनी अस्पतालका रूपमा रहेका ती सुविधासहितका त्यस्ता गाडी विकसित मुलुकमा प्रयोगमा भइरहेका छन्, तर हाम्रोजस्तो विकासोन्मुख मुलुकमा त्यस्तो सेवा प्राप्त सवारीसाधन सञ्चालन होला? हामी धेरैलाई विश्वास लाग्न गाह्रै हुन्छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ८, २०७९

आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ४८ पैसा र बिक्री दर १२८ रुपैयाँ ०८ पैसा कायम गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ८, २०७९

फिटनेसका लागि नियमित गरौं यी योगासन

स्वस्थ तथा फिस शरीरका लागि नियमित योग गर्नुपर्छ। योगले शरीरलाई थुप्रै फाइदा पुगाउँछ। योगले मन र मस्तिष्कलाई पनि एकाग्र राख्न मद्दत गर्छ। योगले थुप्रै रोगबाट समेत छुटकारा दिन्छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ८, २०७९

नागरिकता विधेयकको जस कसलाई?

तल्लो सदनबाट बहुमतले पारित भएको यो विधेयक माथिल्लो सदन अर्थात् राष्ट्रियसभाबाट पारित भएपछि कानुन बन्नेछ।
नेपाल समय संवाददाता | आइतबार, साउन ८, २०७९

कांग्रेसभित्रका अन्तर्घातीलाई दण्डित गर्नुपर्छ : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सङ्गठनका कारणभन्दा पनि अन्तर्घातका कारण पार्टी कमजोर बन्दै गएको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन ७, २०७९

१४ बुँदे घोषणापत्र जारी गर्दै सकियो धामी–झाँक्री सम्मेलन

कैलालीको धनगढीमा मर्यादित महिनावारीका लागि तीन दिनदेखि सञ्चालित धामी झाँक्री सम्मेलन १४ बुँदे घोषणापत्र जारी गर्दै आज सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन ७, २०७९

सुन्दरीजलमा एक किशोर बेपत्ता

काठमाडौंको सुन्दरीजलमा खोलामा खसेर एक किशोर बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन ७, २०७९

मुख्यमन्त्री राईले पदको मर्यादा बिर्से : एमाले

नेकपा एमाले मोरङले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पदीय मर्यादा विपरीत अभिव्यक्ति दिएको भन्दै विरोध गरेको छ। नामकरणका विषयमा साम्प्रदायिकता भड्काउने खालका अभिव्यक्ति दिँदै हिँडेकोमा एमालेले आपत्ति जनाएको हो।
नेपाल समय संवाददाता | शनिबार, साउन ७, २०७९

सलमान खानले आत्मरक्षाका लागि हतियार मागे

आफ्नो हत्याको धम्कीपत्र पाएका अभिनेता सलमान खानले आत्मरक्षाका लागि हतियार राख्न पाउनुपर्ने तर्क गर्दै हतियारको इजाजत दिन प्रशासनसमक्ष आवेदन गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन ७, २०७९

शनिबार थपिए ३३५ कोरोना संक्रमित

मन्त्रालयका अनुसार २ हजार ९९६ नमुना परीक्षणमा ३३५ जनामा संक्रमण पुष्टि भएको हो।
नेपाल समय संवाददाता | शनिबार, साउन ७, २०७९