सोमबार, असोज १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

बझाङमा जिपको ठक्करबाट पैदल यात्रीको ज्यान गयो

मृत्यु हुनेमा वित्थडचिर गाउँपालिका–९ का ६० वर्षीय गगन ओखेडा रहेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

नवौँ राष्ट्रिय खेलकुद : गण्डकी प्रदेशस्तरीय प्रतियोगिता आज सुरु हुँदै

प्रतियोगितामा गण्डकीका ११ जिल्लाका खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी तीन हजार २२३ जना सहभागी हुँदैछन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

प्रदेश प्रशिक्षण कार्यक्रमलाई सम्बोध गर्न प्रचण्ड सुर्खेत आउँदै

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ सहितका नेताहरू बिहीबार सुर्खेत आउने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

चीनको 'अघोषित नाकाबन्दी'बारे बल्ल सरकारी चासो

प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार अरुणकुमार सुवेदीले भने चाडबाडका लागि नेपाली व्यापारीले ल्याएको सामान नाका पास गराउन सरकारले विभिन्‍न च्यानलमार्फत संवादलाई अघि बढाएको जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

सिन्धुपाल्चोकमा खोला तर्ने क्रममा एक जनाको मृत्यु

मृत्यु हुनेमा स्थानीय अमित थामी रहेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

पहिरोले नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्व

पहिरोले नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्व भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

बबई नदी पानीको बहाव सतर्कता तह नजिक

देशका विभिन्न ठाउँमा आज बिहानैदेखि वर्षा भइरहेको छ। कतिपय भूभागमा गएरातिदेखि नै पानी परिरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

आजको राशिफल [२०७९ भदौ १५]

आज २०७९ भदौ १६ गते तदनुसार १ सेप्टेम्बर २०२२ बिहीबार। आज भदौ शुक्ल पञ्चमी तिथि हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२६ रुपैयाँ ८३ पैसा र बिक्री दर १२७ रुपैयाँ ४३ पैसा कायम गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

बिहानैदेखि सातै प्रदेशमा वर्षा, कस्तो रहला दिनभरको मौसम?

देशका विभिन्न ठाउँमा बिहीबार बिहानदेखि वर्षा भइरहेको छ। प्रदेश-१, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

रोल्पाको माडीमा दम्पतीको बीभत्स हत्या

माडी गाउँपालिका-३ तालावाङमा एक दम्पती धारिलो हतियारले काटेर हत्या गरिएको अवस्थामा फेला परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

सहमति जुटाउन आज पनि सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

सिट बाँडफाँटका लागि गठित सत्ता गठबन्धनको कार्यदल बैठक आज पनि बस्ने भएको छ। बुधबार साँझ बसेको बैठक निष्कर्ष बिनै टुंगिएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

आज ऋषिपञ्चमी, सप्त ऋषिको पूजाआराधना गरी मनाइँदै

रजस्वलाका समयमा छाइछुईलगायत कुनै त्रुटि भएको भए आज ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने विभिन्न धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

विश्व नेताहद्वारा गोर्बाचोभको स्मरण

सोभियत संघका अन्तिम नेता मिखाइल गोर्बाचोभको निधनलाई विश्वलाई परिवर्तन गर्ने र महाशक्तिहरुबीच शान्तिको आशा जगाउने दुर्लभ नेताको निधनप्रति विश्वले शोक व्यक्त गरिरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

पाकिस्तान : बाढीबाट तीन करोड ३० लाखभन्दा बढी मानिस प्रभावित

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पाकिस्तानमा विनाशकारी बाढीका कारण ६४ लाखभन्दा बढी मानिसलाई मानवीय सहायताको खाँचो रहेको जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १५, २०७९

भन्सार जाँचपास भएका मालवाहक गाडी प्रहरी नियन्त्रणमा

भन्सार कार्यालयमा सामानको जाँचपासका क्रममा मूल्याङ्कन कम गरिएको हुनसक्ने आशङ्कामा प्रहरीको नियन्त्रणमा लिएर अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १५, २०७९

कुनै पनि क्षेत्रबाट चुनाव लड्न तयार छु : नेता निधि

क्षेत्रीय र जिल्ला कमिटीले सर्वसम्मत निर्णय गरे आफू पहाड र हिमालको क्षेत्रबाट चुनाव लड्न तयार रहेको उनले स्पष्ट पारे।
नेपाल समय संवाददाता | बुधबार, भदौ १५, २०७९

बालकमाथि अप्राकृतिक मैथुन गरेको आरोपमा गैसस मोरङका अध्यक्ष पक्राउ

एजुकेसन हेल्पलाइन विराटनगरका अध्यक्षसमेत रहेका ढकालले बालकलाई पटकपटक यौन दुर्व्यवहार गर्दै आएको स्रोतको भनाइ छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १५, २०७९

रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु छोराको मृत्यु

पूर्व-पश्चिम राजमार्गको बुटवल १३ बेल्बासमा भएको दुर्घटनामा परि मृत्यु हुनेहरुमा बुटवल उपमहानगरपालिका-१३ बेलबास बस्‍न ४५ वर्षीय सोनु भट्टराई र उनका ६ वर्षका छोरा निशान रहेका प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १५, २०७९

काठमाडौंमा ६ तलामाथिबाट हाम फालेर किशोर-किशोरीले गरे आत्महत्या, भेटियो ८ पेजको सुसाइड नोट

काठमाडौंको बुद्धनगरमा निर्माणाधीन घरको ६ तलामाथिबाट हाम फालेर किशोर-किशोरीले आत्महत्या गरेका छन्। बुद्धनगरमा निर्माणका क्रममा रहेको घरको छैटौं तलामा गएर १४ वर्षीय किशोर-किशोरीले आत्महत्या गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ १५, २०७९