शुक्रबार, असार ५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सबैभन्दा धेरै उम्मेदवारी परेको काठमाडौं–१ मा प्रकाशमानलाई कति सहज?

प्रकाशमानले निरन्तर जित्दै आएको काठमाडौं–१ म यस पटक राप्रपाका रवीन्द्र मिश्र, एमालेका किरण पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम, सुशासन पार्टीबाट रमेश खरेललगायतका उम्मेदवार प्रतिस्पर्धामा छन्। सबै पार्टीका उम्मेदवारले आफ्नो...
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

२९-३० असोजमा उपत्यकामा हुँदै वार्षिक कलिङ साहित्य महोत्सव

यही असोज २९ र ३० गते उपत्याकामा वार्षिक कलिङ साहित्य महोत्सव हुने भएको छ। ‘भारत र नेपालः सभ्यताको यात्रा र आत्माको खोजी’ भन्ने नाराका साथ महोत्सव गरिने भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

एकै दिन चार महिलासहित १० जना मृत फेला

देशका भिन्नाभिन्नै स्थानमा १० जनाको शव फेला परेको छ। सर्लाहीको बलरा नगरपालिका-८ बलुवाभारस्थित पोखरीमा पहिचान नखुलेकी करिब ३५ वर्षीया महिला बुधबार मृत फेला परेकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

रूपन्देही १ मा भुसाललाई साथ दिन ३२ जनाले छाडे एमाले

स्वतन्त्र उम्मेद्वारी दिएका घनश्याम भुसाललाई साथ दिन एमाले प्रदेश कमिटि सदस्यसहित ३२ जनाले एमाले छाडेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

‘नालापानी’लाई कर छुट दिन बोर्ड अध्यक्ष केसीको पहल

नेपालको गौरवगाथा बोकेको नेपाली चलचित्र नालापानीलाई कर छुट गरिदिन बोर्ड अध्यक्ष केसीले गुहारे अर्थ मन्त्रालय।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

चुनावी मत सर्वेक्षण र नतिजा घोषणा गर्न आयोगले लगायो रोक

केही राजनीतिक दल र उम्मेदवारले मत सर्वेक्षण गरेको तथा त्यसको नतिजा सार्वजनिक गरेको देखिएपछि आयोगले लगायो रोक।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

लुम्बिनीबाट ओलम्पिक टर्च र्‍याली सुरु

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने ओलम्पियन खेलाडीले लुम्बिनीबाट ओलम्पिक टर्च र्‍याली लिएर बिहीबार पोखरातर्फ प्रस्थान गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

खाडी मुलुकसहित मलेसिया जाने कामदारबाट अनावश्यक शुल्क नउठाउन विभागको चेतावनी

विभागले वैदेशिक रोजगारका लागि मलेसियासहित विभिन्न खाडी मुलुक जाने कामदारबाट विज्ञापनमा उल्लिखित सर्त विपरीत रकम असुलिएको देखिएकाले कारबाहीको चेतावनी दिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

महिला भलिबलको उद्घाटन खेलमा गण्डकी र सुदूरपश्चिम भिड्दै

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको बेनीमा आज बिहीबारदेखि महिला भलिबल प्रतियोगिता सुरु हुँदैछ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

कस्तो छ आज सुन-चाँदीको मूल्य?

नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य स्थिर हुँदा चाँदीको मूल्यमा भने प्रतितोला १० रुपैयाँले गिरावट आएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

सन्दीपलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

सन्दीपलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं अदालतले दियो अनुमति।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

रेखालाई महराको विरासत जोगाउने चुनौती, शंकर पोखरेलको बाटोमा तगारो

गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनको परिणामका कारण पनि शंकर र उनका कार्यकर्ताहरु उत्साहित देखिन्छन्। नेपाली कांग्रेस, नेकपा एमाले, एमालेबाट फुटेको नेकपा एकीकृत समाजवादी सहितको गठबन्धन दलका उम्मेदवारलाई...
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

तनहुँमा दुई लाख ४८ हजार मतदाता

२०७९ को वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा दुई लाख ४४ हजार तीन सय ४० मतदाताले मतदान गरेका थिए।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

स्थानीय तहलाई गत वर्षको बजेट विवरण बुझाउन महालेखाको ताकेता

विभागीय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तहलाई निर्देशन दिन महालेखाको आग्रह।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

चितवनमा त्रिपालमुनि कैदीबन्दी

चितवनमा अहिले क्षमताभन्दा बढी कैदीबन्दी भएका कारण रात कटाउनका लागि कैदीबन्दीले त्रिपालको साहरा लिनुपरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

नुवाकोटमा ६३ जनाको उम्मेदवारी कायम

मनोनयन दर्ता गराएका ६६ जनामध्ये ६३ जनाको उम्मेदवारी कायम रहेको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

भीम रावलले पत्रकार सम्मेलन गर्दै

नेकपा एमालेका नेता डा. भीम रावलले पत्रकार सम्मेलन गर्ने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९