शुक्रबार, असोज २, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

निर्वाचन आयोगले तोक्यो प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता समयसीमा

मनोनयन पत्र दर्ता गर्न २३ असोज आइतबार बिहान १० देखि साँझ ५ बजेसम्म समय तोकिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १८, २०७९

बिमा पहुँचमा ३९ प्रतिशत जनसंख्या

म्यादी र लघुम्यादी बिमालेखसमेत गरी कुल ३९.०६ प्रतिशत जनसंख्यामा बिमाको पहुँच पुगेको हो।
नेपाल समय संवाददाता | मंगलबार, असोज १८, २०७९

सर्लाहीका २ पालिकामा बजेट पारित नहुँदा शिक्षकले तलब पाएनन्

हरिपूर्वा नगरपालिकाका मेयर विनोदकुमार शाहले नगरसभाको बैठक समयमा बस्न नसक्दा बजेट पारित हुन नसकेकोले कर्मचारीको तलब दिन समस्या भएको बताए।
नेपाल समय संवाददाता | मंगलबार, असोज १८, २०७९

ज्याला नपाउँदा सडक मजदुरले दसैं मनाउन पाएनन्

बडादसैंको उमंग र उत्साह यतिबेला सबैतिर छ। यो पर्व मनाउन सबै आ आफ्नो शक्ति र गच्छेअनुसार चाँजोपाँजो मिलाउन व्यस्त छन् तर कैलालीको चुरे गाउँपालिका क्षेत्रको सडकमा काम गर्ने मजदुर भने...
नेपाल समय संवाददाता | मंगलबार, असोज १८, २०७९

उमेर समूहको टिमलाई एसिया कप पुर्‍याउने लक्ष्य

नेपाली युवा खेलाडीको खुला छनोटबाट यो टिम निर्माण गरिएको र सोही टिम श्रीलंकामा भएको यू १७ साफको उपविजेता बनेकाले उमेर समूहको टिमले एसिया कपमा राम्रो नतिजा निकाल्ने विश्वास।
नेपाल समय संवाददाता | मंगलबार, असोज १८, २०७९

म्याग्दीमा राँगोको मार हान्‍न तीन लाख १५ हजारको बोलकबोल !

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ को भगवती कोत मन्दिरमा आज नवमीका दिन बलि चढाइने सरकारी राँगोको मार हान्न (काट्न) रु तीन लाखको बोलकबोल भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १८, २०७९

कारवाहीमा परेका कार्यकर्तालाई कांग्रेसले भन्यो : मंसिरको चुनाव जिताउन लाग्नू

प्रमुख सत्तारुढ नेपाली कांग्रेसले यसअघि अनुशासन उलंघन गरेका र कारवाहीको प्रक्रियामा रहेका कार्यकर्तालाई मंसिर ४ मा हुने चुनावी अभियानमा होमिन अपिल गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १८, २०७९

दसैंमा किन घुम्‍ने कर्णाली?

दसैँ तिहार मनाउन घरबाहिर भएका धमाधम फर्कँर्ने क्रम चलिरहेको छ। दसैँ यात्राको सदुपयोग गर्न धेरैले बाटोमा पर्ने रमणीयस्थलको दृश्यावलोकन गर्ने, फोटो–भिडियो लिने र टिकटकमा ‘अपलोड’ गर्ने गरिरहेको पाइन्छ। अचेल सामाजिक...
नेपाल समय संवाददाता | मंगलबार, असोज १८, २०७९

मतदातालाई सूचनामा सम्पन्न बनाउँदै निर्वाचन आयोग

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि आयोगले मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदाताको विवरण गत भदौ ३१ गते स्वीकृत गरी अन्तिम मतदाता प्रकाशन...
नेपाल समय संवाददाता | मंगलबार, असोज १८, २०७९

डेंगुको कारण ४१ जनाको मृत्यु, ३१ हजार भन्दा धेरैमा संक्रमण पुष्टि

डेंगुका कारण साउनयता नेपालमा ४१ जनाको मृत्यु भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हिजो बेलुकासम्मको तथ्यांक अनुसार अहिलेसम्म डेंगु भएर ४१ जनाको ज्यान गएको पुष्टि भएको छ। डेंगुका...
नेपाल समय संवाददाता | मंगलबार, असोज १८, २०७९

श्रीलंकामा न्यून आय भएका परिवारका लागि सरकारले दुई हजार घर निर्माण गर्ने

श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घेले निम्न आय भएका परिवारका लागि श्रीलङ्का सरकारले दुई हजार नयाँ आवास उपलब्ध गराउने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज १८, २०७९

निर्वाचन पर्यवेक्षकले के-कस्ता गतिविधि गर्न पाउँदैनन्?

उमेदवारको समर्थन वा विरोध हुने गरी पर्यवेक्षकले निर्वाचन चिह्न अंकित ब्याज लगाउन वा अन्य कुनै माध्यमद्वारा प्रचारप्रसार वा प्रदर्शन गर्न नहुने आयोगले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १८, २०७९

दसैंमा बज्ने कालजयी १० गीत

सङ्गीत क्षेत्रमा लागेका अधिकांशले चाडबाडसम्बन्धी गीत गाउने गरेका छन्, धेरै दशैं गीत बज्ने गरे पनि दसैँभरि धेरै बज्ने मुख्य दश गीतले नेपालीको मन छुने गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १८, २०७९

आगामी तीन दिन देशका यी नदीमा बाढीको जोखिम

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।साथै गण्डकी र लुम्बिनी प्रदेशका...
नेपाल समय संवाददाता | मंगलबार, असोज १८, २०७९

गर्मी मौसममा मसलामा कम प्रयोग गर्नुपर्ने चार चिज

कतिपय मसलाले प्राकृतिक रूपमा शरीरलाई गर्मी प्रदान गर्छन्। त्यस्ता मसला जाडोमा सेवन गर्नु निकै फाइदाजनक मानिन्छ। तर, गर्मीमा बढी प्रयोग गरेमा यसले धेरै समस्या निम्त्याउन सक्छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १८, २०७९

राष्ट्रसंघमा नेपालले भन्‍यो- आतंकवादसम्बन्धी सम्पूर्ण अभ्यसको निन्दा गर्छौं

राष्ट्रसंघको ६सी डिबेटमा बोल्दै संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राईले नेपालले आतंकवादसम्बन्धी सम्पूर्ण अभ्यासहरुको विरोध र निन्दा गर्ने बताएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज १८, २०७९

कैलालीका किसानलाई दसैंभन्दा खेतीपातीको चिन्ता

मौसमसम्बन्धी विशेष बुलेटिनअनुसार वर्षा हुने भएकाले सतर्कता रहन भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले सूचना जारी गरेपछि यहाँका किसान पाकेको धान कसरी जोगाउने भनी चिन्तामा छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज १८, २०७९

रौनक रोटे पिङको

जसरी आधुनिकताले पिङ संस्कृति जोखिममा परेको छ, त्यसैगरी चर्खे पिङको परम्परा पनि हराउँदै जान थालेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १८, २०७९

गाउँ फर्केर ड्रागन फल र कागती खेती, वार्षिक १२ लाखसम्म आम्दानी

भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ गोगने सल्लेनीका कृषक शम्भुप्रसाद नेपालले फलफूल खेतीबाट राम्रो आम्दानी गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज १८, २०७९

भ्यूटावर निर्माणमा अनियमितता, वन समूहका तीन पदाधिकारी विरुद्ध आरोपपत्र दायर

भ्यूटावर निर्माणका क्रममा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, असोज १८, २०७९