बुधबार, वैशाख ९, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • राष्ट्रसंघमा नेपालले भन्‍यो- आतंकवादसम्बन्धी सम्पूर्ण अभ्यसको निन्दा गर्छौं

राष्ट्रसंघमा नेपालले भन्‍यो- आतंकवादसम्बन्धी सम्पूर्ण अभ्यसको निन्दा गर्छौं

राष्ट्रसंघको ६सी डिबेटमा बोल्दै संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राईले नेपालले आतंकवादसम्बन्धी सम्पूर्ण अभ्यासहरुको विरोध र निन्दा गर्ने बताएका हुन्।
 |  मंगलबार, असोज १८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १८, २०७९

काठमाडौं- संयुक्त राष्ट्रसंघमा नेपालले आतंकवादसम्बन्धी सम्पूर्ण अभ्यासहरुको निन्दा गर्ने बताएका छन्। राष्ट्रसंघको ६सी डिबेटमा बोल्दै संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राईले नेपालले आतंकवादसम्बन्धी सम्पूर्ण अभ्यासहरुको विरोध र निन्दा गर्ने बताएका हुन्। 

National life

उनले भनेका छन्, 'नेपालले आतंकवादका सबै कार्य, विधि र अभ्यासहरू जहाँ-जहाँ भए पनि, जुनसुकै उद्देश्यका लागि भए पनि नेपालले स्पष्ट रूपमा निन्दा गर्दछ।' 

संयुक्त राष्ट्रसंघको ७७ औं महासभाको ६सीको अन्तर्राष्ट्रिय आतंकवादसम्बन्धी बहसमा बोल्दै स्थायी प्रतिनिधि अमृत राईले उक्त कुरा बताएका हुन्। 


प्रकाशित: Oct 04, 2022| 12:52 मंगलबार, असोज १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।